काठमाडौं ।
राप्ती न’दीमा ला’श फा’ल्दै ग’रेको एक भिडियो अहिले सामाजिक सञ्जालमा ड’रला’ग्दो तरिकाले भाइरल भएको छ ।
भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा मा’नव’तालाई गि’ज्याउने ए’क दृश्य देखिएको छ ।
त्यहाँ कोरोना संक्रमित काकालाई भतिजले शनिबार दिउँसो राप्ती न’दीमा अन्य एक जना व्यक्तिको स’हयोगमा फ्याँ’केको खबर आएको छ ।
ला’श न’दीमा ‘फ्याँ’क्दै ग’रेको भि’डियो भा’इरल भएपछि अधिकारीहरूले उक्त घटनालाई लिएर अनुसन्धान सुरु गरेका छन् ।
लाइभ हिन्दुस्तानका अनुसार वृद्ध एल टु अस्पतालमा भर्ना भएका थिए ।
उनको शुक्रबार अबेर मृत्यु भयो । शनिबार दिउँसो अ’न्त्ये’ष्टि’का लागि भतिज हुँ भन्दै आएका एक युवकले काकालाई लिएर गएका थिए ।
मृतकका भतिजा र अर्काबिरूद्ध सीएमओको तहरीरमा महामारी ऐन र अन्य धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बलरामपुरको भिडियो सोशल मिडियामा भाइरल भयो । त्यसमा दुईजनालाई राप्ती न’दीमा ला’श फ्याँ’कि’रहेको अ’वस्थामा देख्न सकिन्छ । त्यसमा एक व्यक्तिले पीपीई किट पनि लगाएका छन् । अखिल भारतीय विद्यार्थी परिषद प्रान्त सह–मन्त्री अभिषेक सिंहले भाइरल भिडियो ट्वीट गरेका हुन् । जनवोलीवाट
उत्तर प्रदेश के बलरामपुर जिले से मानवता को शर्मसार कर देने वाला एक वीडियो सामने आया है। वीडियो में दो युवक कोरोना पॉजिटिव का शव पुल से राप्ती नदी में फेंकते हुए नजर आ रहे हैं।#UttarPradesh pic.twitter.com/EhZyVp4b3t
— Hindustan (@Live_Hindustan) May 30, 2021