शुक्रबार , चैत्र १६, २०८०

“काठमाडौ । कैलालीको लम्कीचुहा नगरपालिका झुंगा टोलमा भएको घटनाले नयाँ मोड लिएको छ । सो टोलमा एक जना विवाहित पुरुषले ५ सय रुपैया दिएर एक जना युवतीसंग सम्बन्ध राख्ने सम्झौता गरे । राती उनीहरुबीच ५ सय रुपैया दिएर सम्बन्ध राख्ने सहमति भयो ।”

“तर भोलपल्ट ति पुरुषले उनलाई सहमति जनाएपछि सहमति गरे अनुसारको पैसा दिएनन् । रातीमा खेतमा उनीहरुले सम्बन्ध राखे । भोलीपल्ट विहान ति युवती पैसा लिन पुरुषको घरमा गइन् ।”

“तर सम्बन्ध राखेपछि रामबहादुर चौधरीले सहमति गरे अनुसार पैसा दिन इन्कार गरे । त्यसपछि घटनाले नयाँ मोड लियो । ति युवतीले आफुलाई कर णी गरेको भन्दै घटना सार्वजनिक गरिदिइन् । घटना सार्वजनिक भएपछि गाउँलेले ति युवतीलाई दो ष लगाएका थिए ।”

“उनलाई दिमागी सन्तुलन गुमाएको भन्दै आरोप लगाएका थिए । मानसिक रुपमा ठिक नभएका कारण पुरुषलाई अनावश्यक आरोप लगाएको गाउँलेले बताएका थिए ।”

“तर पछि उनीहरुबीच सहमति मा सम्बन्ध भएको र पैसा नदिएका कारण घटना सार्वजनिक भएको बताइएको छ । रामबहादुरका छोरी र आमाहरुले भने आफ्नो घरको पुरुषलाई युवतीले अनावश्यक आरोप लगाएको दावी गरेका छन् । ४६ वर्षका रामबहादुरले गाउँकै सुस्त मनस्थिती भएकी युवतीलाई फकाएर ५ सय रुपैया दिने सहमतिमा सम्बन्ध राखेको अनुसन्धानवाट खुलेको बताइएको छ ।”

“अहिले रामप्रसादलाई प्रहरीले पक्राउ गरेको छ । ति युवती रामप्रसादको नातामा भान्जी पर्छिन । टाढाको नाताले भान्जी पर्नेलाई मामाले यस्तो घटना गराएको भन्दै स्थानिय सार्वजनिक रुपमा भनेका छन् ।” मेचिमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय