शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं :

गायक तथा अभिनेता रोबिन तामाङले नेपाल विद्युत प्राधिकारणका पूर्व प्रब’न्धक कुलमान घिसिङलाई आग्रह गरेका छन् ।गायक तामाङले पूर्व प्रबन्धक घिसिङलाई आउँदै गरेको चु’नावमा उमे’दवारी दिन आग्रह गरेका हुन् ।

उनले सोमबार फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चु’नाव आँउदैछ ।

दाइ म भित्रैदेखि तपाईंलाई उमेद’वारी दिन आग्रह गर्दछु, तपाईंले पक्कै पनि जनताको साथ पाउनुहुनेछ । म नेपालीले शहिरहेको पी’डा देखेर थ’कित भैसकेको छु, हाम्रो देश धेरै राम्रो हुन सक्छ ।”

रोबिनले आफ्नो साथ सधैं रहिरहने भन्दै ‘ग्रिन पार्टी’ नाम दिएर नयाँ वातावरणको संर’क्षण गर्ने ए’जेन्डा लिएर अघि बढ्न पनि सु’झाव दिएका छन् ।

उनको यो आग्रह र सुझावलाई ग’म्भीरतापूर्वक मनन गर्न आग्रह पनि गरेका छन् ।“कृपया मेरो कुरामा ग’म्भिर’तापूर्वक सोच्नुहोला, अब त अति भैसक्यो, अब आउने पुस्ताको हितका लागि हाम्रो देशलाई परि’वर्तन गर्ने समय आाइसकेको छ ।

तपाईसँग मेरो सम्पूर्ण साथ छ । अन्यथा हामी त्यही पुराना जो’करहरुकै फ’न्डामा पर्छौं,” उनले भनेका छन् ।

गायकको भनाईमा तपाई कति सहमत हुनुहुन्छ? सत्कर्मी मनहरु राजनितीमा निश्वार्थ साथ आउँनै पर्दछ भन्नेको सामजिक संजालमा बढी नै चाप भएको हामीले मुल्यांकन गर्दै आएका छौं ।

यसको कारण नै अहिलेको नेतृत्वमा भएका खराबीले गर्दा भन्ने अनुमान लगाउन सकिन्छ । यो भनाई सँग सहमत भए विचार राख्दै शेयर गर्नुहोला । मेचिमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय