बुधबार , बैसाख १२, २०८१

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले पछिलो समयमामा एउटा विवाहत जोडी खुवै भाइरल भइरहेको छ । यो जोडी भाइरल हुने कारण यो छ कि, उनीहरू दुवैजना वृद्ध वृद्धा हुन ।

कतिसम्म भने बेहुली ८४ वर्षकि वृद्धा हुन भने ९६ वर्षका वृद्धा हुन । त्यस्सैकारणले पनि यो जोडी खुवै भाइरल भएको छ् । यो जोडीको विहेको भिडियोलाई २४ घण्टामा मात्र १४ लाख भन्दा बढी पटक हेरिएको छ । त्यस्तै यसमा लाइक पनि १ लाख भन्दा बढी रहेको छ ।

हेर्दा र सुन्दा निकै नै अचम्म लाग्ने यो विवाह सम्भवत नेपालमा निकै नै कमी हुने गरेको छ । अब हेरौ उनै ८४ वर्षकि वृद्धा र ९६ वर्षका वृद्धले गरेको धुमधाम संगको विवाह :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय