बिहिबार , बैसाख ६, २०८१

एजेन्सी ।

माया अन्धो हुन्छ त्यसै भनिएको होईन । माया र भरोसा जिवन जिउने बाहाना मात्र होईन एक आवश्यकता पनि हो ।

त्यसैले हामीहरू जिवनलाइ सहज बनाउन जिवनका हरेक सुख, दुखमा साथदिने अनि हासोखुसी संगै बाड्ने जिवनसथिको चाहाना राख्छौ र बिवाह पनि गर्दछौं ।

‘जोडी त भगवानले नै बनाएर पठाएका हुन्छन् जो एकअर्काका लागि मात्र बनेका हुन्छन्’ भन्ने भनाई त हाम्रो समाजमा प्रचलित नै छ ।

तर यो दुनियाका माानिसहरू यस्ता पनि छन जो बढो बिचित्रका छन जसको बारेमा देख्दा र सुन्दा पनि सामान्य भन्दा अलि फरक नै अनुभुति हुने गर्दछ र बिस्वास पनि नलाग्न सक्छ ।

राम्रो जोडी खोजेर बिहे गर्ने रहर सबैको हुन्छ । र राम्रो जोडी खोजेर विवाह गर्नको लागि आफु पनि योग्य हुनुपर्छ भन्ने छ । तर कतिपय जोडी हेर्नेहो भने आफू राम्रो भएपनि उनीहरुभन्दा कम सुन्दरसँग विवाह बन्धनमा बाँधिएका छन् ।

तलको भिडिओ हेरेपछि यो जोडी कसरी एकअर्काका भए होला भनेर अचम्ममा परिन्छ । शान्तिवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय