शुक्रबार , चैत्र १६, २०८०

नायिका नम्रता श्रेष्ठका जिवनमा धेरै उतारचढावहरु आए । नेपाली फिल्म क्षेत्रमा सर्वाधिक रुचाईएको नायिका नम्रता हुन् । उनको कलाको सम्मान सधैँजसो हुन्छ । उनी फिल्मको चरित्रमा यति मज्जाले अभिनय गर्छिन् कि उनको तारिफ नगर्ने कोहि हुदैँन । नेपाली रजटपटमा उनको अभिनयलाई सर्वातकृष्ट मानिन्छ । उनको जस्तो उत्कृष्ठ अभिनय अरुले गर्दैनन् । दर्शकलेपनि यो कुरालाई स्विकारेका छन् । चर्चाको शिखरमा पुगेकि नम्रताको एकाएक नराम्रो समाचार पनि आए । प्रेमिसँगको भिडियो बाहिरिएपछि उनलाई त ना व भएको थियो । उक्त भिडियोका कारण उनी मा नसि क त ना वको शि का र पनि बन्न पुगिन् । नायिका नम्रता शक्तिशालि छिन् । त्यसैले त उनले जिवनमा कयौँ समस्यालाई पन्छाएर खुशीको जिन्दगि बाँचिरहेकछिन् ।

खुशीको कुरा त के छ भने उनले झेलेको समस्या अरुले झेल्नु नपरोस् भनेर उनले अभियान चलाईन् । चिकित्सकलाई लिएर उनले बिरामीको उपचारका लागि परामर्श दिइन् । उनको जिन्दगि फिल्मको कहानि जस्तै छ । तर, उनले हारिनन् । समस्यालाई पन्छाएर अघि बढिन् । आज उनी सफल नायिकाको सूचिमा पर्छिन् । उनको अभिनयको तारिफ भएपनि फिल्म भने खासै चल्दैनन् । प्रमेको कुराः चलचित्र ‘क्लासिक’मा काम गरेपछि नायिका नम्रता श्रेष्ठले सबैजसो अवार्ड यो चलचित्रबाट जितिन् । यो चलचित्रमा नम्रताले गरेको अभिनयको सर्वत्र प्रशंसा भयो । यसैले पनि कुनै अवार्ड समारोमा नम्रता पुग्दा उनले नै अवार्ड पाउँछिन् भनेर अड्कल लगाउनु नौलो कुरा होइन । उसो त, नेपालको अवार्डमा जो पुग्छ उसैलाई दिने चलन छ ।

अवार्ड पाउने पक्का भएपछि मात्र कलाकारहरु सो समारोहमा पुग्ने गरेका छन् । शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा नायिका श्रेष्ठ पुगेपछि उनले नै अवार्ड पाउँदैछिन् भनेर धेरैले अड्कल लगाएका थिए । नम्रता पनि कार्यक्रमको अवधीभर बसिन् । तर, उत्कृष्ट नायिकाको अवार्ड मेनुका प्रधानले चलचित्र ‘साइँली’बाट प्राप्त गरिन् । श्रोतका अनुसार, नम्रतालाई आयोजकले ‘उत्कृष्ट नायिकाको अवार्ड पाउँदैहुनुहुन्छ’ भनेर नै बोलाएको थियो ।

तर, नम्रताले अवार्ड भने पाइनन् । ‘पपुलर नायिका’को अवार्ड पनि साम्राज्ञी राज्यलक्ष्मी शाहले प्राप्त गरिन् । चलचित्र ‘प्रसाद’को कथा, नायक विपिन कार्कीको अभिनयलाई दर्शक तथा समिक्षकले मन पराएपनि नम्रताको अभियनले ‘क्लासिक’ जस्तो प्रशंसा भने पाएको थिएन । तर, अवार्ड नपाएपनि नम्रताको प्रेम चर्चा भने भयो । नम्रता र नायक सारुक ताम्राकार प्रेममा रहेको चर्चा भयो । उनीहरु कार्यक्रम एकसाथ आए र हात समाउँदै फर्किए ।

नायिका नम्रता श्रेष्ठको अभिनयसँगै सुन्दरताको पनि निकै चर्चा हुन्छ । आफूलाई जस्तोसुकै भूमिकामा ढाल्न सिपालु नम्रता आफूलाई मेन्टेन पनि राख्छिन् । चलचित्र ‘जाइरा’मा अभिनय गरेपछि नयाँ चलचित्र साइन नगरेकी नम्रता लकडाउनको समयमा पुस्तक पढ्न, संगीत सिक्न व्यस्त देखिइन् । नम्रता प्रकृतीको सुन्दरतासँग बढी रमाउँछिन् । यसैले त उनी केही समय अगाडि लुक्ला पुगिन् र प्रकृतीको सुन्दरतामा हराइन् । चलचित्र क्षेत्रले विवाद भोगिरहँदा नम्रताले आफूलाई विवादबाट टाढा राखिन् । यसैले, उनकोबारेमा चासो दर्शकलाई सधै हुन्छ । नम्रताले सामाजिक संजालमा शेयर गरेका केही तस्वीरमा उनको सुन्दरता झल्किएको छ । शान्तिवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय