शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

“मानब सेवा आश्रममा यि धर्मात्मीले गरे अर्को पूण्य काम…काठमाडौं : बिगत १३ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १३ औं बार्षिकोत्सब यसपाली फरक ढंगले मनाएको छ ।

“अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले।

“अंग्रेजी नयाँ बर्ष २०२१ तथा क्रिसमसको उपलक्ष्य पारेर रश्मिलाज फेसियल हाउसको १३ औ बार्षिकोत्सब काठमाडौँको बुढानिलकण्ठमा अबस्थित मानब सेवा आश्रममा आश्रित ५६ जना बृद बृदाहरुलाइ भोजन गराएर तथा अन्य सहयोग गरेर मनाएको छ।

“बिगत १३ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । मेची महाकालीवाट

भिडियो हेर्नुस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय