शुक्रबार , बैसाख ७, २०८१

एजेन्सी ।

एक इटालियन कलाकारले १९६८ मा एक मुर्तिकला केन्द्रमा रुखको विरुवा रोपेका थिए । मुर्तिकला केन्द्रमा हुर्किएको रुखमा केही वर्षदेखि एक हात अल्झिरहेको छ ।

हात रुखसँग जोडिएपछि सधै त्यहि रुखमा अल्झिरहेको देखिन्छ । पितलबाट बनेको उक्त हातलाई एक कलाकारले एक प्रकारको परिक्षण गर्न रुखमा जोडेका थिए । यस्तो अजिबको हात इटालियन कलाकारले मुर्तिकला केन्द्रको रुखमा स्थापना गरेका हुन् ।

पित्तलको हात वास्तविक हात जस्तै देखिन्छ । एकपटक हेर्दा जो कसैलाई पनि छुट्याउन र पत्याउन मुस्किल पर्छ ।रुख सँग हात जोडेको लगभग ५ दशक भइसकेको छ । तर आजसम्म पनि जस्ताको तस्तै रहेको छ । हेर्दा कुनै पुरुषको जस्तो देखिने पितलको हात भएको रुख आफैमा अद्भुत छ ।

इटालियन कलाकारले बनाएको यो कला रुख धेरै बलियो वा धातु पत्ता लगाउन गरिएको एक डिजाइन थियो ।

यो पनि

पुरुषहरुले धेरै तौल भएकी युवतीलाई मन पराउँछन् । यो कुरा अफ्रिकाको हो जहाँ महिलाहरु आकर्षक देखिन एक दिनमा १६ हजार सम्म क्यालोरी खाने गर्छन् । अफ्रिकाका महिलाहरुले मोटो हुनलाई डाइट चार्ट अनुसार खाने गर्छन् ।

वास्तवमा मोटो युवती खोज्नुको कारण रोचक छ । अफ्रिकामा मोटो हुनु सम्पन्नता र सुन्दर हुनुको सबैभन्दा ठुलो प्रतिक मानिन्छ । त्यहाँका मानिसहरुले मोटा युवतीसँग विवाह गर्नु यसको वैवाहिक जिन्दगी धेरै राम्रोसँग बित्नेमा विश्वास गर्छन् ।

दुई महिनामा एक ‘फिडिंग सिजन’ हुन्छ । यस समयमा ११ वर्षका सम्मका केटीहरुले मोटो हुनको लागि ऊटको दुध खुवाउने चलन छ । जसले केटीहरुको तौल निकै बढ्छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय