शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

अमेरिकी टेलिभिजन रियालिटी स्टार र बिजनेस वुमन किम कार्दासियन चर्चामा आउनका लागि हरेक हतकण्डा अपनाउछिन् । उनी प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छिन् ।

कहिले विलासी जीवनशैली त कहिले बोल्ड फोटोसुटले सामाजिक सञ्जालमा उत्तिकै छाइरहन्छिन् । केही दिन अघि किमले सामाजिक सञ्जालमा केही तस्वीर पोस्ट गरिन् ।

जसको चर्चा निकै भएको थियो । तस्वीरमा किम रातो रंगको पहिरनमा ‘ॐ’ वाला डिजाइनको एयररिंग कानमा झुण्ड्याएकी थिइन् ।

उनको उक्त्त फोटो देखेपछि फ्यानहरु भड्किएका छन् । उनले हिन्दु धर्मको मर्मलाई कुल्चिएको आरोप लगाउँदै फ्यानहरुले गाली गरिरहेका छन् ।

यो पनि, लोकदोहोरी गायिका कल्पना दाहालको आज जन्म दिन परेको छ । आज परेको शुभ जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सञ्जालमा शुभकामनाको ओइरो लागेको छ ।

चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल पछिल्लो समय सामाजिक सञ्जाल मा चिनिएकी छिन्। उनले इन्द्रेणी कार्यक्रममा रमेश प्रसाईँसँग गाएको दोहोरी बाट उनी धेरै चिनिएकी हुन्।

त्यसपछि कल्पना दाहालको स्वर सबैले मन पराउने भएको हुनाले उनी सबैको प्यारी भएकी छिन्। पछिल्लो समयमा कल्पना दाहालले धेरै गीतहरू निकालेकी छिन् भने धेरै गीतहरूमा आवाज पनि दिएकी छिन्।

केटिएम न्यूजवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय