बिहिबार , चैत्र १५, २०८०

“काठमाडौं

गुरु पुस्कर खतिवडाको औषधीको चारै तीर चर्चा छ धेरैलाइृ काम गरेको छ भनेर बिभिन्न कुराहरु आएका छन् । यतिबेला कमलेस शाहकी श्रीमती गुरुको औषधी ३ दिन खादै च्वाटै भएपछि मिडियमा आएका छन् ।

धेरै जनाले औषधी खान चाहे पनि यतिबेला अभाव सिर्जना भएको छ ।”

“कोरोनाको औषधी दिनमा सय जना भन्दा बढीलाई बितरण गरिरहेका छन् र मिडियामानै आएर यहि औषाधीको कारणले एकजनाको पनि मृत्यु भएमा आफु म र्न त यार रहेको बताएका छन् ।”

“यतिबेला भाइरल छ उनके भिडियो सामाजिक संजालमा । २५ सय भन्दा बढीले कोरोना दवाई खाएको बताएका छन ।

उनले अर्को माग राखेका छन प्रधानमन्त्रि सँग ७ दिनमा कोरोना च्वाटै,१५ दिनमा लकडाउन खुल्छ, केपी बा मेरो औषधी परिक्षण गरम तपाइको १० बर्ष आयु बढ्छ भनेक छन् ।”

“गुरु र कोरोनाका बिरामीका श्रीमानले सँगको बिशेष कुराकानी हेर्नुहोला । त्यस्तै गुरु खतिवडाले नेपाल सरकारले बेवास्ता गरेपनि आफुले निरन्तर कोरोना विरुद्धको औषधी बनाइ रहने यो सेवामा आफु लागिरहने बताए ।

उनले एक डोज औषधी किन्न् लाखौ रुपैयाको अफर आएको तर आफुले नदिएको बताए” मेचीमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय