शुक्रबार , बैसाख ७, २०८१

वरिष्ठ समाजसेवी इशा गुरुङ लेख्नुहुन्छ:-“जनमैत्री अस्पतालले गरीबको चर्को मुल्य लिए भनेर रबि लामिछानेको नाउ बद’नाम गराउन स’माचार भा’इरल गराएका थिए , आ’ख़िर उहाँको परिवार त सम्पन्न दानवीर हुनुहुदो रहेछ , उल्टो पै’सा फिर्ता दिनुभो र अझ रबि जी लाइ साथ सहयोग गर्ने प्र’तिबद्धता ज’नाउनु भो , सम्मान छ सर हज़ुर लाइ ??I am with Rabi Lamichhane ”

यो पनि,,,अस्पताल बनाउने कर्ममा लाग्दा पनि रवि लामिछानेलाई अ’वरोध गर्नेहरूलाई यति भन्न मन छ – ‘सब याद रखा जाएगा’-दिपक बोहरा ,,पत्रकार दिपक बोहोरा लेख्नुहुन्छ:-अस्पताल बनाउने कर्ममा लाग्दा पनि रवि लामिछानेलाई अवरोध गर्नेहरूलाई यति भन्न मन छ – सब याद रखा जाएगा ,सब कुछ याद रखा जाएगा । यो भारतका क्रा’न्तिकारी कविको गर्जन हो । रविको गर्जन त यो भन्दा चर्कै हुन्छ। Galaxy 4K Coming Soon…

यो पनि,,सकिन्छ राम्रो काम गरौं ,सकिन्न खुट्टा तानी अफवाह फैलाई आफ्नै अनुहारमा हिलो छ्याप्ने काम बन्द गरौं,के सत्कर्म गलत हो?-अर्याल,,डिपि अर्याल लेख्नुहुन्छ :-“कोरोना को औषधि घरमै बस्ने बाहिर ननिस्कने सबै ले बुझेको, सबैलाई बुझाईएको बिसेसत यहिनहो, त्यसो भए कोभिड को बिरामी त्यसमा पनि असक्त , आवाजविहीनहरू, आ’र्थिक अवो’स्था कमजोर,दिनभर काम गरेर बेलुका खानु पर्ने हरू, आफन्त ठु’लामानछे नभएकाहरू बिरामित जो कोही हुनसकछन, उनिहरुको ची’त्कार सुन्ने यो देशमा कुन कुन निकायहोला ? …….. हाल देश पुरै कोरोनामय छ, न नेता, न कार्यकर्ता, न व्यापारी, न स्वा’स्थकर्मी, न सुरक्षा कर्मी, न किसान, न गरीब नत धनि कसै लाई बा’की नराखेको,

सडकमा एम्बुलेन्स र स्वास्थ्य स’म्बन्धीको गाडी तथा सम्बंधित मानिसहरू भन्दा कोही देखिन छाडि सकेको यो अत्यन्त बिशम परिस्थिति मा आफू र परिवार को समेत प्रवा’ह नगरि कोरोना महामारी बिरुद्ध स्वोतस्फूर्त स’रकार र स्वस्थक्षेत्र लाई बचाउन लडीरहेका, अहो’रात्र खटीरहेका हातमा गन्नसकिने केहि व्यक्ति र संस्था प्रति समाजका धेरै जान्ने बुझने मानछेहरू किन हातधोएर सेनिटाइजर दलेर लागिरहेका होलान ? आखिर दैनिक कयौ मानिसलाई बचाऊन कोसिस गर्नु अप’राधनै हो त ? देशका वि’भिन्न स्वास्थ्य संस्था मा उप’चार नपाएर हार गुहार गरिरहेका नागरिकहरू लाई बचाउन २४ घण्टा सेवा दीईईरहेको का’रण कसैको निंद्रा बिगरेको होत?

जिबनभर एस्को अनुहार हेर्दिन, यो मेरो स’बै भन्दा ठु’लो सत्रु हो भन्दै थिए हिजो तर तिनिहरू आज मलाई ब’चाइदेउ भनिरहेछन के उसलाई हिजो यसो गरिस खुच्चिम भन्ने आट आऊछ आज यो अवस्था मा ? जब आफुलाई पर्देन तब सम्म खा’सै न’चेतने हाम्रो बानी अब चाहि परिवर्तन गरौ न हु’दैन ? भूकम्प, बाडिपैरो, नाकाबन्दी, को’रोना पहि’लो र हाल कोरोना दोस्रो लहर ले छिया छिया भएको हाम्रो दिमाग मा अझै खुट्टा तान्ने, अझै झूट को खेती गरेरै खाने सोच बाकी छ र ?? कृपया हामी सके आफु केहि गरौ नसके कसैले गरे’को राम्रो काम को विरोध नगरौ समर्थन गर्ने या नगर्ने स्वोयम को इ’च्छा ।। १ पटक गहिरेर सोचौ है धेरै लाई कसरी बचाउन सकिनछ । घरमै बसौ सुरक्षित रहौ ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय