बिहिबार , मंग्सिर २१, २०८०

एजेन्सी ।

बलिउड अभिनेत्री मल्लिका शेरावतले १७ वर्ष अगाडी म’र्ड’र फिल्ममा दिएको बो’ल्ड’सि’न बारे मुख खोलेकी छिन् । शेरावतले आज लामो समयदेखि चर्चामा आएको फिल्म म’र्ड’रमा अभिनेता इमरान हाश्मीसँग का बो’ल्ड तस्वीरको बारेमा टाइम्स अफ इन्डियालाई दिएको अन्त’र्वातामा यस्तो बताएकी हुन् ।

उक्त फिल्म २००४ मा प्रदर्शन भएको थियो । अन्तर्वाताको क्रममा मल्लिकाले फिल्मको बो’ल्ड सि’नकै कारणले आफ्नो नै’ति’क प’त’न भएको खुलाशा गरेकी हुन् । उनले पछिल्लो समयमा कलाकारहरुलाई बो’ल्ड सि’नको दृश्यहरुप्रति दर्शकहरुको दृ’ष्टि’कोण परिर्वतन भएको समेत बताएकी छिन् ।

उनले अन्तर्वातामा भनेकी छिन्, ‘२००४ मा म’र्ड’र फि’ल्ममा अभि’नय गर्दा फि’ल्ममा भएको सि’न हेरेर मानिसहरुले मेरो लगभग नै’ति’क प’त’न गरिदिए, मलाई त’ल्लो स्त’रको महिलाको रुपमा हेरे, तर हाल अव’स्था फेरि’एको छ । मानिस र सिनेमाको पनि दृ’ष्टि’को’ण बदलिएको छ ।’

मल्लिकाले आफुले म’र्ड’र फिल्ममा महिलाका लागि अ’द्भु’त भूमिका खेलेका बताएकी छिन् । उनीे २००३ ’ख्वा’हि’श’ फिल्मबाट बलिउडमा आफ्नो क्यारियर शुरू गरेकी थिइन् । यस फिल्ममा उनका साथमा अश्मित पटेल मुख्य भूमिकामा थिए । मल्लिका शेरावतले पहिलो फिल्मबाट नै आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् ।

रिपोटर्स नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय