शनिबार , बैसाख ८, २०८१

“धादिङ

त्रिसुलीमा केहीबेर अघि भयानक दुर्घटना भएको छ । मझीमटार बाट चितवन तर्फ जाँदै गरेको महेन्द्रा बलेरो दुर्घटनामा पर्दा गाडीसहित तिन जना युवक त्रुसुलिमा खसेका छन् । मझीमटार बाट मुग्लिङ्ग पुग्नु भन्दा अघि नै इच्छा कामना गाउँपालिका फस्लिङ नजिक चिसो पानी धारा नजिक यो दु,र्घटना भएको हो ।”

“पानि परिरहेको बेला तिर्व गतिमा गुडेको गाडीले मोटरसाइकललाइ जोगाउन लाग्दा बिजुलीको पोलमा ठो,क्किएर दुर्घटना भएको स्थानीय सन्तोस पौडेलले ताजा खबरलाइ बताएका छन् । सन्तोषका अनुसार गाडी बिजुलीको पोलमा ठोक्किएर १०० मिटर तल बजारिएर त्रिसुलिमा खसेपछि ३ जना युवकहरु झ्याल बाट बाहिर निस्केर पौडी खेलेर बाहिर निस्केको बताएका छन् ।”

“उनका अनुसार बेनी घाट रोराङका निरज रिजाल अमृत मल्ल र गोरे भन्ने युवकहरु हुन् । सन्तोषले भने, भाइहरु आज ठुलो दुर्घटनाबाट बच्नु भएको छ सुन्दा पनि आङ नै सिरिङ्ग बनाएको उनले बताएका छन् । उनीहरु बाहिर निस्के तर गाडी भने बेपत्ता भएको छ । दुर्घटनामा परेका युवकहरु घा,इते भएका छन् ।”

“सन्तोषले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, नयाँ जीवन पाउने हाम्रा भाइहरु, इश्वर सदैब दाहिने भए पछि कसै केही लाग्दैन भने जस्तै फिस्लिङ नजिक महेन्द्रा बोलेर दुर्घटनामा अन्दाजि १००मिटर तल बजारिदै त्रिसुलि नदिमा गाडी सहित डुबेर पनि सकुसल पौडि खेलेर बाच्न सफल भएका तीन भाइ हरु को स्वास्थ स्थिती समान्य घा,उ चो,ट भए पनि सिग्र स्वास्थ लाभ को कामना गर्द्छु।”

“अकल्पनीय घटना र गाडी ठो,किएर बिजुलि पोल भाचिएर तार बाट करेन्ट प्रवाह हुँदै नदि मा गाडी बे,पत्ताको स्थित हेर्दा पुनर्जीवन पाएको मा भाइ हरु लाई बधाई साथै धेरै माया।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय