शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आ’क्रो’श पोखेका छन् ।

आज काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै क’टा’क्ष गरे ।

बुद्धिबहादुर रायमाझीको १६ वर्षे जे’ल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’ भन्ने रहेको भन्दै अस’न्तुष्टि पोखेका हुन् ।

‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्ने तिनै आफूलाई म’हान ठान्छन् । नेपाली काँग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो’ भनेर ओलीले शेरबाहादुर देउवालाई भने ।

यो पनि

काठमाडौँ, ८ जेठ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन संसद विघटनवि’रु’द्ध आ’न्दो’लि’त हुने भएका छन्।

शनिबार माओदी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष रजित तामाङ र नेपाल निकट विद्यार्थी संगन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आ’न्दो’लनका कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरुले कोरोना महा’मा’री र निशे’धाज्ञाकाबीच स्वास्थ्य सतर्क अपनाउदै आन्दोलित हुने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

विरोधका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झु’ण्डाउने, पु’त्लालाई उ’ल्टो बनाई बि’रोध गर्ने, सरकारका मन्त्रीलाई का’लो झण्डा देखाउने, सार्वजानिक ब’हि’ष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायत आ’न्दो’लनका कार्यक्रम बनाएका छन्। रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय