शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

हामी बा’चुन्जेल राम्रो काम गर्न प्र’तिवद्द छौ, पिर र हतार नगर्नुहोस् भन्दै सञ्चारकर्मी रबी लामीछानेले वि’रोधीलाई दिए यस्तो दनक!चर्चित सञ्चारकर्मी रबी लामीछाने,काठमाडौं ।”जनमैत्री अस्पतालमा यति बेला ४५ जना उपचाररत हुनुहुन्छ, ८ जना ICU र दर्जनौंले ईमर्जेन्सीमा सेवा लिनु भएको छ।

२ दिन देखि संचालित फिवर क्लिनिकले निकै मद्दत गरेको छ। बिपन्नहरुका लागि PCR र उपचार निशुल्क हो। सिमित स्वास्थ्यकर्मीहरु एवं जुटाउदै पुर्याउदै परिचालित स्रोत साधनका कारण,भनेजस्तो गुणस्तरीय सेवा पुर्याउन अझै सकिएको छैन।

गुनासो त कति हो कति!! सक्दो मेहनत सबैले गरिरहेका छन्। उपचार पद्धतिमा चि’कित्सकहरु बाहेक हामी के जान्दछौ र बोलौं,तर श्रोत ब्य’वस्थापन र बिपन्न बिरामीका लागि चाहिँ हामी छौं है।

पैसाको अभावमा उ’पचार बिहिन हुनु पर्दै पर्दैन।बरु अन्य अस्पतालका केही बिरामीहरुलाई समेत सक्दो मद्धत गरिरहेका छौं। कतिपय बिरामीको स्वास्थ्य जटिलता हाम्रो वश भन्दा माथीको कुरा भएको तथ्य बुझाउन न’सक्दा गाली र अपजसपनि खुब खाएका छौं।

यसलाई हामीले अ’स्वभाविक वा नराम्रो मानेका भने छैनौं।तर खोटो नियत बोकी त्यसै बदनाम गराउन भुन्भुनाएको भुन्भुनाइ गर्ने केही मान्छेहरुको फुर्सद देखेर चा’हिँ अ’चम्म लाग्छ।सर म्याडमहरु न भुन्भुना’औं,घरै बसौं,सुरक्षित बसौं।स्थिति भयावह छ,पहिला बा’च्नुस् ,बाच्नु भो भने त हामी जस्तो केही गर्छु भन्नेहरुलाई फोकडमा गाली आ’रोप बद’नाम गर्ने अवसर त कति पाउनु हुन्छ कति।

हामी बा’चुन्जेल राम्रो काम गर्न प्र’तिवद्द छौ, पिर र हतार नगर्नुहोस्। विभिन्न सामग्री,उपकरण,अक्सिजन लगायतको सहयोग गर्नु हुने सम्पुर्ण ब्यक्ती तथा संघ संस्थाहरु प्रति कृतज्ञता व्यक्त गर्दछु।” मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय