शनिबार , बैसाख ८, २०८१

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही,काठमाडौं ।“आई लभ यू केपी बा” नारा लगाउने सरस्वतीले पाइनन् ४ दिनसम्म अस्पतालमा बेड प्रधानमन्त्री केपी शर्मा ओलीको गुनगान गरेर दिनहुँ सामाजिक संजालमा पोस्ट गर्ने गर्छिन एमाले युबा संघकी पूर्व नेत्री सरस्वती खड्का । उनी ‘आई लभ यू केपी बा’ नारा की एक पक्षपोषक पनि हुन, l “आई लभ यू केपी बा” त्यो नारा सामाजिक संजालमा भाईरल भो । ओलीले भेटमा उनलाई बेटी भनेर सम्बोधन गर्छन ।

ओलीको आलोचक जो को’हीमाथि उनी जा’इ लाग्छिन् । ओली सरकारले कोरोना ब्य’बस्थापनपनि राम्रोसँग गरेको तर बिरोधिले बिरोध कै लागि कोकोहोलो मचाएको उनको आशय सामाजिक संजालमा प्रस्ट देखिन्छ । तर उनै खड्काले आफंतले ४ दिनसम्म बेड नपाएको सामाजिक सं’जालमा सह’योगको या’चना गरेकी छिन ।उनले फेसबुकमा ले’खेकिछन्, ‘टेकुमा विमारी नर्मल बेडमा राखेको ४ दिन भयो रे आइसियू मिलाउन सक्ने कोहि हुनुहुन्छ भने प्लिज हेल्प मि! ’ स्रोत दैनिक न्युज”

यो पनि,,,हामी बा’चुन्जेल राम्रो काम गर्न प्र’तिवद्द छौ, पिर र हतार नगर्नुहोस् भन्दै सञ्चारकर्मी रबी लामीछानेले वि’रोधीलाई दिए यस्तो दनक!चर्चित सञ्चारकर्मी रबी लामीछाने,काठमाडौं ।”जनमैत्री अस्पतालमा यति बेला ४५ जना उपचाररत हुनुहुन्छ, ८ जना ICU र दर्जनौंले ईमर्जेन्सीमा सेवा लिनु भएको छ। २ दिन देखि संचालित फिवर क्लिनिकले निकै मद्दत गरेको छ। बिपन्नहरुका लागि PCR र उपचार निशुल्क हो। सिमित स्वास्थ्यकर्मीहरु एवं जुटाउदै पुर्याउदै परिचालित स्रोत साधनका कारण,भनेजस्तो गुणस्तरीय सेवा पुर्याउन अझै सकिएको छैन।

गुनासो त कति हो कति!! सक्दो मेहनत सबैले गरिरहेका छन्। उपचार पद्धतिमा चि’कित्सकहरु बाहेक हामी के जान्दछौ र बोलौं,तर श्रोत ब्य’वस्थापन र बिपन्न बिरामीका लागि चाहिँ हामी छौं है।पैसाको अभावमा उ’पचार बिहिन हुनु पर्दै पर्दैन।बरु अन्य अस्पतालका केही बिरामीहरुलाई समेत सक्दो मद्धत गरिरहेका छौं। कतिपय बिरामीको स्वास्थ्य जटिलता हाम्रो वश भन्दा माथीको कुरा भएको तथ्य बुझाउन न’सक्दा गाली र अपजसपनि खुब खाएका छौं। मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय