बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।चर्चित अभियन्ता ज्ञानेन्द्र शाही हिजो TV Today HD मा अन्तर्वार्ता दिँदै गर्दा सारै भ’क्का’नि’एर रु’ए।यति खरो स्वभावका उनी यसरी सा’र्वजनिक रुपमा रुएको दृ’श्यले हामी सबैको आँ’खा भरिएर आयो।उनको त्यो दृश्यले भावु क बनायो। म’हा’मा’रीले आफ्नो आँ’खै अगाडि देखेको देखेको मान्छे बेलुका बित्यो भनेको, अघिल्लो दिनसम्म मलाई बचाइदिनुहोस् भन्दै गु’हा’र मागेको मानिस भोलि पल्ट म’र्‍यो रे भनेको सुन्दा देखेको आफूलाई धिक्कार्दै रु’न मन लागेर आयो भन्दै उनी कार्यक्रम भ’क्का’नि’एका हुन्।

अघिल्लो दिन एकजना भाइले ज्ञानेन्द्र शाहीको पछि लागेर मेरो दिदी बचाइदिनुहोस् भन्दा आफूले निरीह भएर बस्नु परेको, केही गर्न नसकेको त्यसपछि उद्योगमन्त्री लेखराज भट्टलाई २५ चोटि जति कल गर्दा समेत उठेन त्यसपछि त्यो दिन बित्यो ।भोलिपल्ट बिहान बुझ्दा त त्यी भाइको दिदी बि’ति’सक्नुभएछ। त्यति मात्रै नभएर उहाँले यतिबेला आफ्नै जेठो ठूलोबुबाको छोरा दाजु पनि भेट्न पाउनु भए न। आफ्नै एकजना घनिष्ठ साथी पनि गु’मा’उ’नु पर्‍यो।

उनी रातदिन बिरामीको सेवाको लागि खटिरहेका छन् तर उनी भन्छन् म एकजना सामान्य नागरिकले के नै पो गर्न सक्दो रहेछु र। यस्तो वि’षम प’रिस्थितिको सामना गरि रहँदा पनि सरकारको चासो नभएको प्रती आ’क्रोश व्यक्त गरेका छ्न् । म’हामा’रीमा आफ्ना जनता बचाउननसक्ने कस्तो सरकार भन्दै उनले सरकार प्रती धिक्कारेका छन्।

कोही भर्खर बिहे गरेका हुन्छन्,म’रि’र’हेका छन् भने कोही कसैले आफ्नै आमा ब’चा’उन सकेका छैनन् भने कसैले आफ्नै भाइ बचाउन सकेका छैनन् । हस्पिटलमा जाऊँ क’हाली’लाग्दो अवस्था छ,जतासुकै जाऊँ त्यस्तै छ। मान वीय सं’क’ट’को यो भन्दा प’रा’का’ष्ठा अरु के हुन सक्छ र!

वास्तवमा यी सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको सक्रि यता यति धेरै छ कि उनी सबथोक बिर्सिएर सामाजिक सेवामा लागि परिरहेका छन्।विशेषगरी भ्र’ष्टा’चार विरुद्ध को मोर्चामा अत्यन्तै खरो भएर प्रस्तुत हुने उनी धेरै चो’टि गि’रफ्ता’रका साथै प्र’ह’रीबाट नि’र्म’म या’त’ना समेतभोगे का छन्। उनी सार्वजनिक रुपमै कुनै नेता, मन्त्री, कर्मचारी कसैलाई पनि तथ्यतथ्यांक सहित उल्लेख गर्न ड’राउँ’दैनन्

यतिबेला उनी कोभिड विरुद्धको लडाइँमा जनता बचाउन भनेर अक्सिजन र अन्य अत्यावश्यक सामाग्रीको जोहो गर्न जुटिरहेका छन्।अक्सिजन लिन जाने क्रममा एसपीले थर्काएको र अक्सिजन जोहो गर्न समेत नपाएको उनले बताएका छन्। उनले विभिन्न ठाउँमा गएर अक्सिजन लुका एर बस्नेहरूलाई सर्च अपरेसन मार्फत ज’फ’त गरेर ल्याइ रहेका छन्। कतिपय ठाउँमा त प्रहरीहरू नै आफै आएर लगिरहेका छन् हामीलाई सुन्दैनन् भनेर स्वयं डाक्टरहरूले नै बताइरहेका छन्। कृपया उनै ज्ञानेन्द्र शाहीसँग भएको कुराकानीलाई हेर्नको लागि भिडियो तल दिइएको छ! मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय