चर्चित सञ्चारकर्मी रबी लामीछाने,काठमाडौं ।

“जनमैत्री अस्पतालमा यति बेला ४५ जना उपचाररत हुनुहुन्छ, ८ जना ICU र दर्जनौंले ई’मर्जेन्सीमा सेवा लिनु भएको छ। २ दिन देखि संचालित फिवर क्लि’निकले निकै मद्दत गरेको छ। बिपन्नहरुका लागि PCR र उपचार नि’शुल्क हो। सि’मित स्वास्थ्यकर्मीहरु एवं जुटाउदै पुर्याउदै परिचालित स्रोत साधनका कारण,भनेजस्तो गुणस्तरीय सेवा पुर्याउन अझै सकिएको छैन।

गुनासो त कति हो कति!! स’क्दो मे’हनत सबैले गरिरहेका छन्। उपचार पद्धतिमा चि’कित्सकहरु बाहेक हामी के जान्दछौ र बोलौं,तर श्रोत ब्य’वस्थापन र बि’पन्न बिरामीका लागि चाहिँ हामी छौं है।पैसाको अभावमा उ’पचार बि’हिन हुनु पर्दै पर्दैन।

बरु अन्य अस्पता’लका केही बिरामी’हरुलाई समेत सक्दो मद्धत गरिरहेका छौं। क’तिपय बि’रामीको स्वास्थ्य ज टि’लता हाम्रो वश भन्दा माथीको कुरा भएको तथ्य बुझाउन न’सक्दा गाली र अपजसपनि खुब खा’एका छौं।

यसलाई हामीले अ’स्वभाविक वा न’राम्रो मानेका भने छैनौं।तर खोटो नियत बोकी त्यसै बदनाम गराउन भु’न्भुनाएको भुन्भुनाइ गर्ने केही मा’न्छेहरुको फुर्सद देखेर चा’हिँ अ’चम्म लाग्छ।सर म्या’डमहरु न भुन्भुना’औं,घरै बसौं,सुरक्षित बसौं।

स्थिति भयावह छ,पहिला बा’च्नुस् ,बाच्नु भो भने त हा’मी जस्तो केही गर्छु भ’न्नेहरुलाई फोकडमा गाली आ’रोप ब’द’नाम गर्ने अवसर त कति पाउनु हुन्छ कति।हा’मी बा’चुन्जेल राम्रो काम गर्न प्र’तिवद्द छौ, पिर र हतार नगर्नुहोस्।

विभिन्न सामग्री,उपकरण,अक्सिजन लगायतको सहयोग गर्नु हुने सम्पुर्ण ब्यक्ती तथा संघ संस्थाहरु प्रति कृतज्ञता व्यक्त गर्दछु।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय