बिहिबार , चैत्र ९, २०७९

काठमाडौं -वाम वुद्धिजिवि डॉ. सुरेन्द्र केसि एक कार्यक्रममा बोल्दै नेपाली, नेताहरु मध्य अहिले पनि डाईनामिक नेता हुन। अहिले पनि राजनिती,मा प्रचण्डको भविष्य छ। यी सबै नेताको तुलनामा डाईनामिक नेता हुन।”

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

“अहिले पनि मोरल्ली प्रचण्डको नै जीत भएको छ किन भने शेरबहादुरले आफ्नै खालको सहकार्य गर्न खोजेको देखिन्छ। माधव नेपालले त भित्रै सम्म खितलिएको देखिन्छ।”

“प्रचण्ड आफुले पत्रकार सम्मेलन गरेर बहुमतको सरकारको सम्भावना नदेखिएको भनेर जानकारी गराउनु भयो त्यो भन्दा अघि त अन्य नेताले त्यस्तो कार्य नगरेको बताएका छन्। प्रचण्डले बहुमतको सरकार बन्न नसक्ने भनेर उत्तर दिएर जवाफदाहिता निर्वाह गर्नु भएको बताउनु भएको छ।”

“नेपाली राजनितिमा लोकतन्त्र अपेकक्षा गरेको पनि जवाफदेहिता रहेको बताएका छन्। रुकमाड प्रकरणमा पनि राजिनामा दिने प्रधानमन्त्री उहाँ नै थिए र शेरबहादुरसँगको प्रधानमन्त्रीमा पछि अट्ने पनि प्रचण्ड नै थिए।”

“अरु मानिसलाई अगाडि बढाउने पनि प्रचण्ड नै हुन्। नेतामा हुनु पर्ने गुण भनेको त्याग हो जुन प्रचण्डमा मात्रै भएको उहाँले बताउनु भयो।आफु मात्रै खाने र अरुलाई नदिने प्रवृद्दि प्रचण्डमा, देखिन्न। यी राम्रा कुराहरु प्रचण्डमा देखिएको गुण हुन र यदि यि कुरालाई लिएर जानु भयो भने त्यसले नै उहाँलाई अघि बढाउँछ”

मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय