शनिबार , बैसाख ८, २०८१

काठमाडौँ ।

जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्दै गएकोमा दुख व्यक्त गरेका छन्।

मंगलबार ट्वीटरमार्फत भट्टराईले कोरोना महामारी र अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश गम्भीर संकटमा फस्दै गएको बताएका हुन्।

संविधानका स्तम्भ एकएक गर्दै ढल्दै गइरहेको बताउँदै भट्टराईले सबै पार्टी र नेताहरु निरीह साबित भइरहेको भट्टराईले बताए। वर्तमान केपी ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेट पनि पास गर्न नसक्ने उनको ठम्याई छ।

भट्टराईले लेखेका छन्, ‘देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध१ न ओली सरकारले नीतिरकार्यक्रम र बजेट पास गर्न सक्छस न बैकल्पिक सरकार बन्न१संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्१सबै पार्टीरनेता निरीह! सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय