शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।
“मानिस हरु आफ्ना दैनिक क्रियाकलप हरु सामाजिक सञ्जालका विभिन्न माध्यमबाट बाहिर ल्याउने गर्छन् । सामाजिक सञ्जालको राम्रो सदुपयोग गर्ने हरुका लागि आफ्नो प्रतिभा देखाउने राम्रो प्ल्याट फर्म बनेको छ ।”

“कसैले टिक टक, कसैले फेसबुक त कसैले युटुब मार्फत् आफ्नो क्रियाकलाप पोस्ट गरिरहेका हुन्छन् । त्यस्तैमा एउटी युवतीले जिम्न्यास्टिक गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । युट्युव शर्ट भिडियोमा उक्त भिडियो भाइरल बनेको हो ।”

“पुरुष हरुले मात्र त्यस्तो साहसिलो र पावरफुल क्रियाकलाप गर्न सक्छन् भन्ने मान्यतालाई चिर्दै उनले साँच्चीकै गतिलो उदाहरण दिएकी छिन् । उनको उक्त भिडियो ७ करोड बढीले हेरेका छन् ।”

“मात्र १० सेकेण्ड रहेको उक्त भिडियो १ महिना अघि मात्र अपलोड गरिएको छ । सेलिब्रेटी ग्यालेरी नामको युटुबमा अपलोड गरिएको सो भिडियोमा १२ लाख बढी लाईक र २ हजार बढी कमेन्ट रहेका छन् ।”

यो पनि

“दोहोरी च्याम्पियनबाट पराजित भएकी गायिका सुनिता बुढा छेत्री र मानसिङ् खड्का एकसाथ मिडियामा आए संगै निर्णायक प्रजापति पराजुली पनि बिबादको बिषयमा मिडियामा आएर बोलेका छन।सुनिता बुढा छेत्री भाबुक भएकी थिइन कुराकानीको क्रममा।आफुहरुलाई निर्णायकले अन्याय गरेको समेत सुनिता र मानसिंह खड्काले कुराकानीको क्रममा बताएका थिए।”

“सबैको कमजोरी हुदा पनि हामीलाई मात्र कमजोर देखे भन्दै उनीहरुले आफुले गाउँदाको गल्तिलाइ टाउकोमा नराख्न समेत अनुरोध गरेपछि यो बिषयमा प्रजापति पराजुलीले आफ्नो भनाइ प्रस्तुत गरेका छन।सुनिताको टिमले केहि मतले हारे पनि उनीहरुलाई फेरी ल्याउने सम्भावना रहेको र त्यो बिषयमा छलफल हुने समेत बताएका छन।वाइल कार्डको सिस्टम प्रयोग गरि उनीहरुलाई ल्याउने सम्भावना रहेको प्रजापति पराजुलीले कमल सरगम संगको कुराकानीमा बताउनु भयो।”

“दर्शकले पनि सुनिता र मानसिङ्कै पक्षमा धेरै कमेन्ट गरेका छ भने उनीहरु फेरी आउने सम्भावना कति भन्ने प्रश्न पनि कुराकानीको क्रममा उठेको छ।सुनिता भन्छिन’सम्भावना भए पनि पछि आफुले के गर्ने हाम्रै निर्णय हुन्छ भन्दै आफुलाई दोहोरी च्याम्पियनमा भाग लिन पाउनुनै खुसि लागेको समेत बताएकी छिन। सुनिताले आफ्नो बाबाको फोन आएको र चिन्ता न लेउ छोरी भन्दा निकै रुन मन लागेको समेत बताईन।”

“प्रजापति पराजुलीका अनुसार सुनिताले जितेको र मानसिङले केहि नम्बरले हार्न पुग्दा यो अबस्था आएको बताएका छन भने यो बिषयमा आफुहरु पनि चिन्तित रहेको र सुनिताको टिम बलियो बनेर अन्य दोहोरी प्रतियोगितामा भिड्न समेत पराजुलीले अनुरोध गरेका छन।

मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय