शनिबार , बैसाख ८, २०८१

“काठमाडौं

‘पत्रकारीतामा चर्चित नाम हो रवि लामिछाने । तर रवी ले आफुलाई पत्रकार भन्दा पनि टेलि भिजन कार्यक्रम प्रस्तोता भन्न मन पराउँछन् । उनको टेलिभिजन कार्यक्रम निकै चर्चित छ । कार्यक्रम चलाउने शैली र उनले साना ब्यक्तिहरु को बारेमा उठाएका आवाजका कारण उनलाई धेरैले मन पराउँछन् ।

‘उनी अहिले आफुले निर्माण गरेको अस्पतालमा समेत पुगेका छन् । एकातिर अस्पताल बनाउँदै गरेका उनी अहिले विरामीको सेवामा पनि प्रत्यक्ष लागेका छन् । परिवारका धेरै सदस्य गुमाएका संक्रमितको परिवार”लाई सहयोग गर्न उनीहरु अस्पताल पुगेका छन् ।

रवि लामि छानेले दुई वर्ष अघि निकिता संग विवाह गरेका थिए । विवाहको वार्षीक उत्सवमा उनीहरु विरामीको सेवा गर्न अस्पताल पुगेका हुन् ।

‘सहयोग लिएर रवि अस्पतालमै पुगेपछि सं,क्र मितहरु आफुले पाएको दुख सुनाएर रोएका थिए । उनले समस्या परेकाहरुलाई सहयोग माग्न पनि आग्रह गरे । परेको स मस्या संगै उपाय खोजौंला, चिन्ता नगर्नु हामी छौं भनेर उनले सान्त्वना दिएका थिए ।

यो पनि “भारतमा एकै,दिन ५० डाक्टर,को कोरोना,बाट मृ त्यु”

“नयाँ दिल्ली : कोरोना भाइरस (कोभिड–१९) का कारण भारतमा एकैदिन ५० जना डाक्टरको मृ त्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार ५० जना डाक्टरको ज्यान गएको हो।,

“कोरोनाको दोस्रो लहर सुरु भएयता भारतमा हालसम्म २४४ डाक्टरले ज्यान गुमाइसकेका छन्। जसमध्ये बिहारमा ६९, उत्तर प्रदेशमा ३४ र दिल्लीमा २७ जनाले ज्यान गुमाएका हुन्। भारतमा कोरोनाको दोस्रो लहर अप्रिल पहिलो सातादेखि सुरु भएको मानिएको छ।”

“मृतकमध्ये ३ प्रतिशत डाक्टरले पूर्ण मात्रामा कोरोनावि रु द्धको खोप लगाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ। भारतमा चलेको खोप अभियानको पाँच महिनाको अवधिमा ६६ प्रतिशत स्वास्थ्यकर्मीले पूर्ण मात्रामा खोप लगाइसकेका छन्।”

“यसअघि पहिलो लहर चलेका बेला भारतमा ७३६ डाक्टरले ज्यान गुमाएका थिए।”

मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय