काठमाडौं ।

सदिक्षा बास्तोला ।“म एउटा नि’म्न बर्ग परिवार को छोरी जो सानै छदा देखी सदैव आकाश तिर हेर्दै एरोप्लेन भन्दै उ’फ्रिने गर्थे त्यो भित्र कस्तो हुन्छ होला ,तेस्मा चढ्दा कस्तो होला त्यो कसरी उड्छ होला येस्तो अनेकौं सोच मा डु’ब्थ्ये सायद भगवान् को नजर म तिर पनि ठ्याक्कै पर्न गयो र आफुले मेहनत गर्दै गए आज तेइ एरोप्लने चलाउन सक्ने सक्छम बन्दैछु ।

दाजु त गु’माए मैले तर अबको मेराे सानो सपना आफ्नो काम मा अघि बढनु र बुवा आमा संग दु’ख शुख खुसी संग बस्ने अनि आफुले सकेको ठाउमा अरुको आवाज बन्न सकु ,मेरो सोच मा यो कहिलै छैन कि कसैलाई नराम्रो गरेर आफ्नो संसार राम्रो बनौ र कुनै फिल्म को हिरोईन को जस्तो लाईफ बितौ , मैले आफ्नो दाजुको ह त्या’मा गरिएको ला’पर’बाही स’हन नसकेर आवज उठाउनु पर्यो जुन आवाज अ’न्याय को वि’रुद्धमा थियो र दाजुको आ’त्माको सा’न्ती को लागी।

जाहा यो चै ठुलाे मान्छे हो येस्को वि’रुद्ध जानु हुन्न भन्ने सोच लाई बिर्सेर मा’रे छन भने म’र्न तयार भै आवज उठाउन बाध्य भए , मलाइ न’राम्रो देखाउने कोसिस हजारौं भये ,सायद भगवान को आशिर्वाद र हजुर्हरुको मायाले जित्यो ।

यो त तपाई हरुको माया र आशिर्वाद हो जस्ले आज मलाई ‘साहासी चेली ‘ को नाम दिनु भको छ । हजुरहरुको गुन तिर्ने मौका सदैव मेरो जी’वन मा आइरहोस ।”

मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय