बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

को’रोना भाइरसको दोस्रो लहर लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रे’गोरी रे’मन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो। आइटी इन्जिनियर दुबै जनाको अघिल्लो दिन बर्थडे थियो।सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी थिइन्। जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे। दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। दुबै जना है’दरावादमा काम गर्थे ।केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा थिए।बुवा राफेलका अनुसार २४ औं जन्मदिन मनाएका उनीहरूलाई आएको ज्वरो निको नभएपछि मे १ मा उनीहरूलाई अस्पतालमा भर्ना गरियो।

दुबै जनाको शरीरमा अक्सिजनको मात्रा निकै घटेको थियो। आनन्द अस्पतालको को-भि’ड वार्डमा उनीहरूको उपचार भयो।अ’चानक मे १३ मा सोजालाई अस्पतालबाट फोन आयो। उनका एक जना छोराको को’रोनाले मृ’त्यु भएको जानकारी दिइयो। ‘ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो- अब अर्को छोरा पनि बाँ’च्दैन। किनकी उनीहरू छुट्टिनै नसक्ने थिए,’ राफेलले भने।नभन्दै त्यस्तै भयो। केही घन्टा नबित्दै सोही अस्पतालमा उपचार भइरहेका अर्का छोराको पनि मृ’त्यु भयो। ‘को’रोनाले हाम्रो परिवार ध्व’स्त बनाइदियो। मलाई थाहा छैन भगवानले किन हा’मीजस्ता मान्छेलाई नै यस्तो गर्छ,’ राफेलले भने,‘मलाई आशा छ- दाजुभाइ अहिले पनि सँगै होलान्।’

यो पनि,,,दुःखद् खबर :अरुको ज्यान बचाउदबचाउदै आफ्नै ज्यान बचेन ! भावपुर्ण श्रद्धाञ्जली !!!काठमाडौ । सिरहामा को’रोनाका कारण एक जना चिकित्सकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमालहान नगरपालिका वडा(६ घर भएका अ’र्थोपे’डिक विशेषज्ञ डा. मुकेश चौधरी रहेका छन् । ९ दिनदेखि होम आ’इसोलेसनमा बस्दै आएकाउनी सोमबार साँझ उपचारका लागि विराटनगरस्थित वि’राट नर्सिंङ लगेको केही बेरमै मृ’त्यु भएको बताइएको छ ।३५ वर्षीय डा. चौधरी लहानमा डा’इनो’ष्टिक सेन्टर सञ्‍चालन गर्दै आएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले बताए ।

उनी सोही सेन्टरमा सेवा दिने क्रममा सं’क्रमित भएका थिए ।त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य केश’रलाल चौधरीको नि’धन भएको छ ।उनको आईतबार रा’ति १२ बजे नि’धन भएको हो । उनी ज’ण्डिस रो’गबाट ग्र’सित थिए । यस अघि सोही वडाका वडाध्यक्ष डम्बर न्यौपानेको मृ’त्यु भएको थियो । उनको स्वा’सप्र’श्वास र द’मका कारण मृ’त्यु भएको हो ।वडा सदस्य चौधरीको नि’धनप्रति तुलसीपुर उपमहानगरपालिकाले दुः’ख ब्यक्त गरेको छ । प्रमुख घनश्याम पाण्डेले शो’क बक्तव्य जारी गरि परिवारजनमा स’मवेदना प्र’कट गरेका छन । मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय