बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

“आफु र महानगरलाई लाइ मुछेर गरिएको समाचार प्रती भरतपुर महानगर मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन्। केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको श ब व्यवस्थापन अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेका थिए ।

मेयर दाहालले सामाजिक संजाल मार्फत अनावश्यक र हावादारी समाचार प्रकाशन र प्रसारण नगर्न अनुरोध सहित चे ता वनी समेत दिएकी हुन्। यस्ता अनावश्यक र भ्रा मक समाचारमा सुधार नभए आफु कानुनी उपचार जाने समेत उनले उनले बताएकी छिन् ।”

“उनले कोरोनाबाट मृ त्यु भएकाहरुको श ब व्यवस्थापन गर्ने काम महानगरको नभई केन्द्रिय सरकारको दायित्व भएको र सोही अनुसार हुँदै आएको बताएकी छिन्।

बरु त्यसको सहजिकरणको लागि महानगरले निशुल्क रुपमा चालक सहितको जेसिबी उपलब्ध गराएको उनले बताईन्।साथै अहिले भरतपुर महानगरले संक्रमितलाइ अस्पताल र घर सम्म पुर्‍याउन ४ वटा एम्बुलेन्स निशुल्क उपलब्ध, गराएको उनको भनाइ छ ।”

“उनले भनेकी छिन् ,’ कोरोना संक्रमितको लागि अक्सिजन सहितको ३० बेड समेतको सेक्सन तयार पारिएको छ । साथै महानरले विभिन्न चार स्थानकाबाट एन्टिजेन परिक्षण समेत निशुल्क रुपमा गर्दै गराउदै आएको छ ।’

लेखेकी छिन् , समाजमा जसको काम हुदैन र समाजप्रति उत्तरदायी हुँदैन त्यसैले मात्र यस्ता भ्रा,मक र अनर्गल समाचार प्रसारण गर्छ। यस्ता समाचारले हामीलाइ थप काम गर्ने हौसला प्रेरित गर्छ।’ कोरोना मात्र हैन हरेक महामरी र समस्या प्रति महानगर जनताहरु माझ सधै संगै रहने र रहदै आएको समेत दाहालले बताएकी छिन्।

केही अनलाईनहरुमा प्रचण्डकी छोरिको महानगरमा ला शमा पनि लु ट भन्दै समाचार आएको थियो।” मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय