शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

वलिउडका महानायक अर्थात् अमिताभ बच्चनले बलिउडमा थुप्रै सुपर हिट फिल्ममा काम गरेका छन् । जब कुरा चर्चित कलाकारहरूको आउँछ तब सबैभन्दा पहिले अमिताभ बच्चनको नाम आउँछ ।

उनी भारतमा मात्र नभई देश विदेशमा आफ्नो नाम कमाऊ सफल अभिनेता हुन् । अमिताभले अभिषेकको बिहेलाई लिएर एउटा खुलासा गरेका थिए । एक समय थियो जब अमिताभ चाहँ’दैनन् थिए अभिषेकको विवाह ऐश्वर्या रायसँग होस् । विवाहको लागि ऐश्वर्या अमिताभको पहिलो छनोटमा पर्दैन थिइन् । उनी ऐश्वर्या नभई कोही अरूलाई नै आफ्नो बुहारी बनाउन चाहन्थे ।

साथै ऐश्वर्या विवाहभन्दा पहिला अभिषेकको विवाह करिश्मा कपुरसँग निश्चित भएको थियो । यहाँ सम्म कि करिश्मा र अभिषेकको ‘इन्गेजमेन्ट’ पनि भएको थियो । तर विवाह नभई उनीहरूको सम्ब’न्ध टु’ट्यो । यो इन्गे’जमेन्ट तो’डि’एपछि अमिताभले अभिषेकको विवाह रानी मुख़र्जीसँग गर्ने निर्णय गरे तर जयाले यो कुरामा आफ्नो सहमति नदिए पछि रानी बच्चन परिवारको सदस्य बन्न सकिनन् ।

साथै करिश्मासँग विवाह तो’डि’ए पछि दुई परिवार बिच धरै दु’री बढेको थियो । उनीहरूले एक आपसमा कुरा गर्न पनि छो’डेका थिए । त्यसपश्चात् अमिताभले आफ्नो छोराको लागि एउटा सुशील, र बुद्धिमानी बुहारी रोज्ने क्रममा रानीलाई प्रस्ताव गरेका थिए तर तर यो सम्बन्धको लागि जया मानिनन् । उनका अनुसार रानीको उचाई अभिषेकसँग नमिल्ने भएकाले उनले रानीलाई अस्वीकार गरिन् ।

र अन्त्यमा, अभिषेकलाई ऐश्वर्या पर्न थाल्यो र २००७ सालमा दुबैले विवाह गरे । आज उनीहरूलाई बलिउडकै उत्कृष्ट जोडीको रूपमा लिइन्छ। विवाहको यति धेरै वर्ष बितिसक्दा पनि उनीहरू एक अर्कालाई धेरै माया र सम्मान गर्छन् । उनीहरूको एउटा छोरी पनि छिन् । केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय