मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

हामीले दैनिक जीवनमा गर्ने सानातिना काम पनि मृ त्युको कारण बन्छन् भन्ने थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ ।

तर हालै भएको एक अनुसन्धानमा यस्तै आश्चर्यजनक खु लासा भएका छन् । बैज्ञानिकहरुले अनुसन्धानमा प्राप्त नतिजा सार्वजनिक गर्दै धेरै रि’साउने मानिसहरुको समयभन्दा पहिल्यै मृ त्यु हुने खु लासा गरेका छन् ।

राम्रो मान्छे किन लामो समय बाँ’च्दैन ?
मानिसहरुमा बढिरहेको रि’साउने प्रवृत्तिका विषयमा वैज्ञानिकहरुले अनुसन्धान गर्दा शरीरमा यसले पार्ने हा’नीकारक प्रभावको बारमा पत्ता लगाएका हुन् । लोवा स्टेट युनिभर्सिटीका बैज्ञानिकहरुले गरेको अनुसन्धानका अनुसार धेरै रिसाउने व्यक्तिको मृ’त्यु न’रि’साउने व्यक्तिको भन्दा डेढ गुणा छिटो हुन्छ ।

रि’साउँदा मानिसको शरीरमा कै’यौं ख’त’रनाक परिवर्तन आउँछन् । यी परिवर्तनहरु स्ट्रेसदेखि म’नो’रो’गसम्म हुन सक्छन् । रि’साउँदा शरीरमा निकै ती’ब्र गतिमा ए’ड्रे’नालाइन नामक पदार्थ बहन्छ । यसले डि’ए’न’एलाई नो’क्सान गर्छ र मानिको मृ’त्यु’समेत हुन सक्छ ।

केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय