बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ ।

एमालेले आज फेरि मदन भण्डारी र जीवराज आश्रितको रोटी सेक्ने दिन अर्थात् मदन–आश्रित स्मृ’ति दिवस । एमालेनेताहरूले मदन र आश्रितलाई सम्झँदै ठूल्ठूला भाषण दिइरहेका छन् ।मदनका ह’त्या’रा सार्वजनिक गर्ने बताउन छाडेका छैनन् । तर, आफ्नै पार्टीको नेता तथा मदनकै अर्धां’गिनी विद्यादेवी भण्डारी राष्ट्रपति रजनताको बहुमदलीय जनवादका कथित अनुयायी केपी ओली प्रधानमन्त्री छन् ।

राष्ट्रप्रमुख र सरकार प्रमुख दुवै एमालेका नेता भएका बेला मदन–आश्रितका ह’त्या’रा पत्ता लगाउने र सार्वजनिक गर्ने दायित्व भण्डारी रओलीकै हो । तर, यिनीहरूले त्यो काम गर्छन् भन्ने धेरैलाई विश्वास छैन । किनभने २०४७ पछि एमाले १५ वर्षभन्दा बढी सरकारमाबसिसकेको छ ।

एमाले सरकारमा अहिले गृ’ह’मन्त्री रामबहादुर थापा बादल छन् । उनी हालै माओवादी केन्द्रबाट एमाले आएका हुन् । मदन भण्डारीको’दु’र्घ’टना हुँदा जिप चलाउने ड्राइभर अमर लामा थिए ।

उनी दु’र्घ’ट’ना’का एक मात्र जि’उँ’दो सा’क्षी थिए । तर, त’त्का’लीन माओवादीले अमर लामालाई कीर्तिपुरमा गो”ली हा”नी ह”त्या गरिदियो ।लामालाई ह”त्या गर्न निर्देशन दिनेमा बादलको भूमिका रहेको चर्चा माओवादीमा चल्ने गरेको छ ।तिनै बादल अहिले गृहमन्त्री छन् । अब प्रधानमन्त्री ओलीले बादललाई किन अमर लामाको ह”त्या गरियो भनेर सोध्लान् त रु जनताले प्रश्नगर्न थालेका छन् ।

दैनिकन्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय