शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।
समाजसेवी सपना रोका मगर को’रोना महामारीमा नेपाली जनताहरुलाई खाना खुवाउन व्यस्त रहेकी छन्। को’रोना महामारीका कारण खाना खान नपाएका नेपालीहरुलाई खान खुवाउदै आएकी छन्।स’पना यो भन्दा अघिल्लो को’रोना महामारीमा पनि यस्तै कार्य गरेकी थिइन।

उनि हाम्रो टिम संग मिलेर सा’मुहिक रुपमा खान खुएवाउने का’र्यमा शहभागी भएकी हुन् ।उनले सामाजि संजाल फेसबुकमा खाना खुवाउँदै गरेको तस्विर

शेयर गर्दै लेखेकी छन्, “यो बि’षम परिस्थिति मा हुने ले दिने र नहुने ले लिने समय हो !सबैजना सु’रक्षित भएर बसिदिनु होला,रोग र भो’क को यो महामारि मा आ- आफ्नो सुरक्षा आफै गरौ ”२०७२ सालको भूकम्पको बेला स्व’स्फूर्त रूपमा राहत र उ’द्धारमा ख’टिएका युवाहरूको स’मूहले ग’ठन गरेको हाम्रो टिम नेपाल अहिले सहयोगी हातहरूको साथमा अहो’रात्र खटिरहेको छ ।

त्यो बेला सु’रक्षाकर्मीहरूको साथमा भूकम्प लगत्तै काठमाडौंसहित मुलुकका विभिन्न भागमा घा’इतेहरूको उ’द्धार र राहत वितरण गरेका युवाहरूनै सं’गठित भएर अहिले को-भि’डका बेला पनि अक्सिजन संकलन र वितरणमा पनि जुटेकाछन ।

यो टिमले यसअघिको ब’न्दाबन्दीमा पनि ग’रिब र अ’सायहरूलाई निःशुल्क खाना र पानी खुवाउँदै आएको थियो । त्यति मात्र होइन, देशका विभिन्न भागमा बा’ढिप’हिरो, आ’गला’गी जस्ता बि’पत्तिमा समेत राहत जु’टाउँदै आएको हाम्रो टिम नेपालले अहिले भने निःशुल्क रूपमा अक्सिजन सिलिण्डर बाँड्दै आएको अध्यक्ष विमल पन्तको भनाइ छ ।

मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय