शनिबार , बैसाख ८, २०८१

काठमाडौँ |

सचिन परि’यारको नया गीत रेकर्डिङ्गको क्रममा तेजेन्द्र परियारसँग हामीले केहि कुरा’कानी गरेका छौ | पछिल्लो समयमा मिडि’यामा उनको चर्चा र परि’चर्चा चलेकै छ |

भाईरल सचिन परियारको स्व’रमा नयाँ गीत “आमा कै काख प्यारो” को रेकडिङ्ग कार्य सम्पन्न भएको छ । यस गी’तमा नेपाली चार्लीको उपनामले परिचित ब्यक्ति तिलक का’र्कीको शब्द, संगीत रहेको छ भने सन्तोष प्रगाढले संगीत संयोजन गरेका हुन् । भाईरल सचिन परियारको बुवा आमाको का’ण्डको बा’रेमा केही सा’ता अघी भाईरल भएको थियो।

बिचमा सचिनको ज’न्मदिने आ’मा र बुवाबिच ठुलै काण्ड मच्चियो | उक्त काण्डले मिडिया र टिकटक जस्तो चर्चित सामाजिक संजाल पनि मज्जाले ततायो | त्यस काण्ड पछि सचिन परियार बुवा तेजेन्द्र परियार सँगै बस्ने गर्छन् ।

सचिन आफुलाई जन्म दिएको आमा सँग बस्दैनन् । तिनै टिकटकमा सचिनका बुवाका कालो मो’सो, हाडिको कालो दलेका धेरै भिडियो हरु भा_इरल बनाए | यसै बिषयलाइ लिएर तेजेन्द्रले मुख खोलेका छन् –

यो पनि,,,कोभिड बिरामीलाई विवेकशील सा’झाको ‘तातो भात’,सहयोगी मनहरुमा उच्च सम्मान!पोखरा । गण्डकी प्रदेशको एकमात्र कोभिड अस्पतालमा बिरामीले बेड भरिएपछि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि उस्तै चाप छ । दैनिक ठूलोमा’त्रामा को’रोना सं’क्रमितको संख्या थपिँदै जाँदा अस्पतालका बेडहरु पनि भरिँदै जान था’लेका छन् ।

कोभिड महामारी फैलिँदै जान थालेपछि जेठ ७ सम्मका लागि कास्की लकडाउनमा छ । लक’डाउनमा अत्यावश्य’कबाहेक होटल तथा रेस्टुरेन्टजन्य सम्पूर्ण गतिविधि ब’न्द गरिएको छ । यसले ए’कातिर कोरोना महामारीको ‘चेन ब्रेक’ गर्ने प्रशासनको दाबी छ भने अर्कातिर अस्पतालमा भर्ना भएका बिरामी र कुरुवालाई खाना ब’स्नको स’कस परिरहेको छ ।यसको उदाहरण पश्चिमाञ्चल अस्पतालकै कोभिड आइसोलेसनमा भर्ना भएका संक्रमित र उनीहरूका कुरुवा’लाई लि’न सकिन्छ ।

अस्पताल वरपरका होटल तथा रेस्टुरेन्ट पूर्ण रूपमा बन्द भएपछि विवेकशील साझा पार्टीले ‘कोभिड विरामीलाई तातो भा’त’ अभियान सञ्चालन गर्ने भए’को छ।साझाको उक्त अभियान अन्तर्गत अस्पतालमा भर्ना भएका कोभिड बिरामी, उनीहरूका कुरुवा र आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मी गरेर दैनिक २ सय छाक खा’ना खुवाउने तयारी रहेको विवेकशील साझा पा’र्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले जानकारी दिए ।

‘कोभिड अ’स्पतालका अ’वस्था बुझ्दै जाँदा पश्चिमाञ्चलमा धेरै बिरामी भर्ना भएको पाइयो । नजिकका होटल, रेस्टुरेन्ट नहुँदा उनीहरू भोकै बस्नुपर्ने स्थिति रै’छ,’ श्रेष्ठले भने, ‘बिरामी र उनीहरूका आफन्तलाई केही भए पनि सहयोग होस् भनेर यो अभियान सुरु गरेका हौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय