मंगलबार , बैसाख ११, २०८१

“मधु क्षेत्री र टिका सानु नेपाली लोकदोहोरीका लागि परिचित नाम हो । उनीहरुले गाएका थुप्रै गीतहरु हिट छन । टिका पुन खासगरी लाइभ दोहोरीका लागि बढि चर्चित छन्, मधु भने सोचे झै जिन्दगी रैनछ भन्ने गीतवाट धेरैले चिन्न सक्छन् ।

धमलाको हमला कार्यक्रममा पुगेका उनीहरुले निकै रमाइलो गरेका छन् । टिका सानुले धमलाको कार्यक्रममा दोस्रो पटक आइयो भन्दै गीत गाएर कार्यक्रमको सुरुवात गरेकी थिइन् ।”

“टिका पुनले नयाँ भाकामा गाएका कारण त्यसको जवाफ म दिन सक्दिन भन्दै मधु शाहीले जवाफ दिइनन् । नेपालीहरुको मुख्य पहिचान लोक संस्कृती भएका कारण नै लोकदोहोरी सफल भएको उनीहरुको भनाई छ ।

मधुले आफ्नो मन निकै कमजोर छ भन्दै सानो कुराले रुने गरेको बताइन् । उनले सानै उमेरमा मागी विवाह गरेकी थिइन् । तर वैवाहिक जिवन सफल नभएको उनको भनाई छ ।,

“लक्ष्मी पुजाको दिन आफुलाई दिएको या त ना दिएको सम्झेर अहिले पनि उनी भावुक भइन् । अहिले त्यो खो’ट देखाउँदै या त ना सहन नसकेर सम्बन्ध छुटाएको उनले बताइन् । उनले अहिले आफु खुसी भएको बताइन् ।

उनले तीन वर्ष अघि सम्म पनि फेरी सम्बन्ध सुधार्न खोजेको भएपनि त्यो सम्भव नभएको बताइन् । उनी अहिले सन्तानका लागि संघर्ष गरेको बताएकी छन् ।”

उनीहरुले अहिलेको महामारीको अवस्थालाई इंकित गर्दै पनि दोहोरी गाएका थिए । जनताको वास्तविक दुख नेताले बुझ्न नसकेको भन्दै गुनासो गरे । बुढा नेता बगाएर लैदिए, म नेता भैदिए म देश बनाउँथेँ भन्दै उनीहरुले ब्यंग्य पनि गरे ।” मेचीमहाकाली वाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय