शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

भारत उत्तर प्रदेशको बरेली जिल्लामा एक अनौठो प्रेम प्रसङ्ग फेला परेको छ । त्यहाँ एउटी आइमाईले आफ्नो लो’ग्नेलाई धो’का दिएर एक प्र’हरीसँग स’म्बन्ध ब’नाउदै आएको खुलेको हो । प्रहरी उनको यस काममा धेरै सहयोगी थियो । प्रहरीले प्रेमिका (महिला) लाई न’शा’यु’क्त’ औ’ष’धि ल्या’एर दि’ने गर्थे ।

त्यसपछि ति महिला उक्त औ’षधि दु’धमा मि’लाएर आफ्ना पतिलाई पि’लाउँने ग’र्थिन् । यसरी श्री’मान्‌ औ’षधि खा’एर निदाएको समयमा प्रहरीलाई घर बोलाएर रातभर सबै त’माम’ ग’र्दै बि’ताउँने गरेको खुलेको छ । एक दिन पेटमा आएको समस्याका कारण श्रीमान केही बिरामी भए ।

उनले आफ्नी श्रीमतीले ल्याएको दुधमा पि’एनन् । दुध न’पिएर उनी ओछ्यानमा पल्टिरहेका थिए । आफुले ल्याएर राख्दिएको दुध श्रीमानले पिएनन् भन्ने कुराबाट अनजान श्रीमती रं’गेहा’त स’माति’एकी हु’न् ।

न’शा’यु’क्त दु’ध पि’एर श्री’मान सुतेको सोच्दै ति महिलाले सँधै झैं आफ्नो प्रेमीलाई घरमा बोलाइन् । सधैंको जस्तो उनीहरु मो’जम’स्ति ग’रिरहेका थिए ।

जब सर्राफ (श्रीमान) लाई कोठामा श्रीमतीसँग अरु कोही भएजस्तो लाग्यो तब उनी उठेर हेर्न पुगे, तब उनले आ’फ्नी श्रीमतीलाई सि’पाहीको का’खमा दे’खेर हैरान भएका थिए । सुन्दा फिल्म जस्तो देखिने यो सत्य घटना थियो । त्यसपछि सर्राफले दुबैको भिडियो बनाएर प्रहरीलाई खबर ग’र्दिए ।

यस घटनालाई लिएर धेरै हं’गामा भएको थियो । केन्ट प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले सर्राफको श्रीमतीको प्रेममा परेर नजिकै कोठा भाडामा समेत लिएको खुल्न आयो । त्यसपछि उनले सर्राफलाई नि’दाउने औ’षधि ल्या’एर दि’न थाले ।

दुबैको सत्यता बाहिर आएपछि वस्तिमा धेरै हं’गामा भयो । प्रहरी वरिष्ठ उपरीक्षकले सिपाहीको लाइनमा हाजिर गर्दिए । सम्पूर्ण घटनाको अनुसन्धान सर्कल अफिसर (सीओ) ले गर्यो । क्यान्ट चौकीमा पोस्ट गरिएका प्रहरी जवान अङ्कुरको ड्यूटी प्रहरी चौकीको वरिपरि हुन्थ्यो ।

त्यस समयमा अङ्कुरको सर्राफकी श्रीमतीसंग न’याँ स’म्बन्ध ब’नेको थियो । सुरुमा उनले सर्राफसँग मित्रता बढाए, उनी प्रायः सर्राफको घर जाने गर्थे । सर्राफकी श्रीमतीसँग चाँही उनले मोबाइलमार्फत कुराकानी शुरू गरेका थिए । फोनबाट शुरु भएको स’म्बन्ध धेरै अ’गाडि बढ्यो ।

दुबैले अब भो’क ति’र्खा मे’टाउ’ने कु’रा गर्न थाले । यसपछि उनीहरुको यो क्रम धेरै पटक का’यम ग’रिरहेको खुल्न आएको छ । अङ्कुरले सर्राफकी श्रीमतीलाई नि’द्राको औ’षधी ल्या’एर दि’ने गर्थे । श्रीमतीले निद्राको औ’षधि दु’धमा ‘मिलाएर आफ्नो प’तिलाई पि’ला’उँथिन् ।

त्यसपछि सर्राफ निदाउँथे । त्यसपछि अङ्कर र सर्राफकी श्रीमती दुवैले रा’तभरी एक अ’र्कामा ह’राउने गर्दथे । एक दिन सर्राफले दूध पिएनन् । किनभने उनको पेटमा केही समस्या थियो । कोठामा दुध छोडेर गएकी उनकी श्रीमतीलाई सर्राफले दुध पि’एका छैनन् भन्ने जानकारी भएन् ।

सर्राफले कोठामा दुधको गिलास राखे, तर तिनकी श्रीमतीलाई यो थाहा थिएन । अङ्कुर त्यस रात एक बजे प्रेमीकाको घरमा पुगेका थिए । त्यहाँ पुगेर उनले आफ्नी प्रेमिका अर्थात सर्राफकी श्रीमतीसँग ओ’छ्या’नमा सम’य वि’ताइरहेका थिए ।

त्यसबीचमा सर्राफको आँखा खुल्यो । तब उनले दुवैले एकसाथ देखे र भिडियो पनि बनाउन भ्याए । त्यसपछि त्यहाँ धेरै हं’गामा भयो । अङ्कुरले सर्राफलाई सि’ध्याउ’छु भ’न्दै चे’तावनी प’नि दिए ।

ब’बाल भएपछि राति नै प्रहरी चौकीमा जानकारी दिइयो । सर्राफको सूचना पछि क्यान्टका प्रहरी निरीक्षक राजीव सिंह अङ्कुरसँगै प्रहरी चौकी आए । उनलाई जे’लमा ब’न्द गरियो ।

सम्पूर्ण मुद्दाको रिपोर्ट एसएसपीलाई पठाइएको थियो । एसएसपीले पहिले अङ्कुरलाई निलम्बित गर्ने चे’तावनी दि’ए तर पछि लाइनमा हाजिर गराइयो । क्यान्ट चौकीका तीन प्रहरी प्रहरी जवानहरुले मिलेर सर्राफको घर नजिकै कोठा भाडामा लिएका थिए ।

जब अङ्कुर सर्राफको घर जान्थे तब अन्य जनावहरूले निगरानीको काम गर्थे । अन्य दुई जनालाई जानकारी दिएर सबै का’र्यक्रम भइरहेको थियो । तर उनीहरूले मित्रताको खातिर निरीक्षक वा अन्य अधिकारीहरूलाई भनेनन् । यसकारण, अन्य प्रहरी जवानविरुद्ध पनि छानबिन सुरु गरिएको छ ।

जनवोली दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय