बिहिबार , बैसाख १३, २०८१

“चर्चित संचारकर्मी एबम समाजसेवि, रबि लामिछाने र निकिता पौडेल ज्यु लाई सुखद दाम्पत्य जीवनका लागि लाखौ लाख सुभ कामना छ। Happy Marriage Anniversary day को अवसर मा रबि लामीछाने लेख्नु हुन्छ।”

“कुनै बेला रेडियोमा एउटा गित असाध्यै धेरै बज्थ्यो। बिहानै, दिउसो, साझ, राति ..जति बेलापनि त्यही गित बज्थ्यो। धेरै बजेर होला, गितको शब्द शब्द मात्र होइन इन्स्ट्रुमेन्ट्को पिस पिस कण्ठ थियो,वाक्क लाग्थ्यो। पछि आफै रेडियोमा काम गर्दा अरुको पनि फर्माइस आउथ्यो तर त्यो गित बजाउनै मन लाग्दैनथ्यो। आज आएर सोच्छु, मैले त्यतिबेला ,त्यो गित सुनेको मात्रै रहेछु, बुझेको रहेनछु।”

“प्रिय निकिता, Nekita Poudel Lamichhane तिमिले दिएको माया र हौसलाका कारण आज म जीवनको एउटा यस्तो मोडमा आइपुगेको छु कि म त्यो गित बुझ्न मात्रै होइन महशुस गर्न समेत सक्दछु र यस्तो लाग्छ लेख्नेले तिमीलाई र मलाइ नै भनेर लेखे जस्तो.. “एउटा मान्छेको, माया,ले कति फरक पर्दछ, जिन्दगीमा….”

“भुमरीमा परेको जिन्दगी,लाई सम्हालेर संसार भरिकै खु,शी दिने मेरी जीवनसाथीलाई Happy Marriage Anniversary .. हाम्रो सुखद दाम्पत्य जीवनका लागि आ,शीर्वाद प्रदान गरिदिनु होला।”

“रबि लामिछाने दाइ र निकिता म्याम लाई संसार भरी कै खुसी मिलोस जुनि जुनि खुसी नै खुसी मिलोस। मेचीमहाकाली परिवार को तर्फबाट, सुखद दाम्पत्य जीवनको लाखौ लाख सुभ कामाना one’s again Happy Marriage Anniversary ..both of you?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय