बिहिबार , चैत्र १५, २०८०

काठमाडौं । कोभिडका गम्भीर बिरामीहरूलाई अक्सिजनको अभाव हुँदा अस्पताल र घरमा बिरामी छट्पटाउँदै बस्ने र कतिपयको मृत्यु हुने क्रम बढिरहेको छ ।तीव्र गतिमा फैलिएको संक्रमणको कारण अहिले सबै अस्पतालका बेडहरू भरिभराउ भएका छन् । मृतकको संख्या बढ्नुको मुख्य कारण अक्सिजन अभावलाई लिन थालिएको छ ।पाएसम्म दैनिक रूपमा अक्सिजन सिलिण्डर वितरण गरिरहेको यो टिम भूकम्पको संकटमा जन्मिएको थियो । आर्थिक अ’वस्था कमजोर भएकैले अक्सिजन सिलिण्डर खरिद गर्न नसकेर कोही कसैले ज्यान गुमाउन नपरोस् भन्दै हाम्रो टिम नेपाल सिलिण्डर व्य’वस्थापनमा जुटेको हो । एक साताअघि अर्थात जब सिलिण्डरको हाहाकार भएको खबरहरू सार्वजनिक भयो, त्यही दिनबाट निःशुल्क रूपमा सिलिण्डर बाँड्दै आएको छ, हाम्रो टिम नेपा’लले । टिमले बिरा’मीको आफन्तले ल्याउने खाली सिलिण्डर संकलन गरेर उद्योगबाट भर्नेदेखि लिएर सिलिण्डर नै उद्योगबाट खरिद गरेर दिने गरेको छ ।

पाएसम्म दैनिक रूप’मा अक्सिजन सिलिण्डर वितरण गरिरहेको यो टिम भूकम्पको संकटमा जन्मिएको थियो । आर्थिक अवस्था कमजोर भएकैले अक्सिजन सिलिण्डर खरिद गर्न नसकेर कोही कसैले ज्यान गुमाउन नपरोस् भन्दै हाम्रो टिम नेपाल सिलिण्डर व्यवस्थापनमा जुटेको हो । २०७२ सालको भू’कम्पको बेला स्वस्फूर्त रूपमा राहत र उद्धारमा खटिएका युवाहरूको समूहले गठन गरेको हाम्रो टिम नेपाल अहिले सहयोगी हातहरूको साथमा अहोरात्र खटिरहेको छ ।त्यो बेला सुरक्षाकर्मीहरूको साथमा भूकम्प लगत्तै काठमाडौंसहित मुलुकका वि’भिन्न भागमा घाइतेहरूको उद्धार र राहत वितरण गरेका युवाहरूनै संगठित भएर अहिले कोभिडका बेला पनि अक्सिजन संकलन र वितरणमा जुटेका हुन् ।

यो टिमले यसअघिको ब’न्दाबन्दीमा पनि गरिब र असायहरूलाई निःशुल्क खाना र पानी खुवाउँदै आएको थियो । त्यति मात्र होइन, देशका विभिन्न भागमा बाढिपहिरो, आग’लागी जस्ता बिपत्तिमा समेत राहत जुटाउँदै आएको हाम्रो टिम नेपालले अहिले भने निःशुल्क रूपमा अक्सिजन सिलिण्डर बाँड्दै आएको अध्यक्ष विमल पन्तको भनाइ छ ।आर्थिक अभाव र अक्सिजन अभावले विशेष गरेर न्यून आय भ’एका कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सहयोग गर्दै आएको पन्त बताउँछन् । ‘हामीले केही अक्सिजन कम्पनीसँग सम्झौता गरेर संकलन र वितरणमा सहयोग गरेका हौं,’ उनले भने ।‘अस्पतालमा अक्सिजन सिलिण्डर अभावको खवर सुनेपछि हामीले संकलन गरेर वितरण गर्न थालेका हौं,’ अध्यक्ष पन्तले भने ।उनीहरूले अक्सिजन किन्न नसक्ने बिरामीका लागि अस्पतालको सिफारिसअनुसार निःशुल्क रूपमा बिरामीलाई दिँदै आएको छ ।

‘दिनकै दुईवटा सिलिण्डरसम्म आवश्यक पर्छ, त्यस्तो बेलामा सबै बिरामीले किन्न सक्छन् भन्ने हुँदैन, उनीहरूलाई हाम्रो टिम नेपालले सहयोग गर्छ,’ अध्यक्ष विमल प’न्तले भने ।आर्थिक अभाव र अक्सिजन अभावले विशेष गरेर न्यून आय भएका कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सहयोग गर्दै आएको पन्त बताउँछन् । ‘हामीले केही अ’क्सिजन कम्पनीसँग सम्झौता गरेर संकलन र वित’रणमा स’हयोग गरेका हौं,’ उनले भने ।हाम्रो टिम नेपालसँग ११ सय युवाहरू आबद्ध भइसकेका छन् । त्यसमा पनि ४५ जना युवा फिल्डमा सक्रिय छन् । उनीहरूले मासिक रूपमा आफूखुसी १ हजारदेखि १ सय रूपमा स्वेच्छिक रूपमा जम्मा गर्दै आएका छन् ।

म्युजिक भिडियो र चलचित्रमा व्यस्त नायक पल शाह पनि पछिल्लो समय हाम्रो टिम नेपालसँग जोडिएका छन् । अक्सिजन सिलिण्डर अभाव भएको खवर समाचारमा सुनेसँगै यो बेला सकेको सहयोग गर्नुपर्छ भन्ने सोच बनाएर हाम्रो टिम नेपालसँग आबद्ध भएको बताए ।अहिले त्यही पैसा र विभिन्न व्यक्तिहरूले दिएको रकमबाट अक्सिजन सिलिण्डर र खाना खुवाउँदै आएको छ हाम्रो नेपाल टिम ।एक साता अघिबाट अभियानको सुरुवात गरेको हाम्रो टिम नेपालले हा’लसम्म २५० वटाभन्दा बढी सिलिण्डरहरू निःशुल्क रूपमा वितरण गरिसकेको कोषाध्यक्ष मिलनकुमार बोगटीले जानकारी दिए ।

यो टिमले सबैभन्दा पहिला भ’क्तपुर जिल्ला अस्पतालमा २३ वटा सिलिण्डर बाँडेका थिए । टिमले विशेष गरेर सरकारी र सामुदायिक अस्पता’लमा रहेका बिरामीहरूलाई निःशुल्क रूपमा अक्सिजन सिलिण्डर वितरण गर्दै आएको छ ।हाल संस्थामा मोडल दुर्गेश थापा, एलएस धामी, कविता पौडेल, उमेश बोहरा, सुरेशकुमार श्रेष्ठ, देव गुरुङ, अमन्ती न्यौपाने, सपना रोक्का मगर लगायतका युवाहरू संक्रिय रूपमा लागि परेका छन् ।टिममा दैनिक ज्यालामजदुरी गर्नेहरू, विद्यार्थी, शिक्षक, इन्जिनियर र डाक्टरहरूको समेत सहभागिता छ ।जबसम्म अक्सिनको सहज रूपमा उपलब्ध हुँदैन र सरकारले नै सामान्य अवस्था भयो नभनेसम्म सहयोग जारी रहने टिमले जनाएको छ ।

नायक पल शाह पनि जोडिए-म्युजि’क भिडियो र चलचित्रमा व्यस्त नायक पल शाह पनि पछिल्लो समय हाम्रो टिम नेपालसँग जोडिएका छन् । अक्सिजन सिलिण्डर अभाव भएको खवर समाचारमा सुनेसँगै यो बेला सकेको सहयोग गर्नुपर्छ भन्ने सोच बनाएर हाम्रो टिम नेपालसँग आबद्ध भएको बताए ।अहिले उनी पनि हाम्रो टिम नेपालसँग विभिन्न ठाउँमा अक्सिजन सिलिण्डरहरू पु¥याउँदै आएका छन् । मलाई धेरै प्रश्नहरू आउँछ कि यस्तो संकटको बेला पनि तपार्इं किन बाहिर बाहिर भनेर ? ‘तर, जब मलाई यहाँसम्म ल्या’इपुर्याउने आम दर्शकहरू नै कोभिडको चपेटामा परिरहेको बेला म आफंै मात्र घरमा बस्न मिल्दैन भन्ने सोच राखेर अक्सिन वितरण गर्दै हिँडेको हुँ,’ उनले भने।

दर्शकहरू बिरामी भएर छ’टपटाइरहेको बेला घरमा बस्न मनले मानेन्, यदि सेवा गर्दा गर्दै बिरामी भइएछ भने उपचार गरौंला तर, यो बेला घर भित्रै थुनिएर भने बस्न नसक्ने उनले बताए ।‘मेरो यति खर्च गर्छु भन्ने योजना हुँदैन, जब समस्या पर्छ, तत्कालै योजना बनाइहाल्छु’ नायक शाहले भने । काठमाडौंमा मात्र होइन, अबको केही समयभित्रै उपत्यका बाहिर पनि सेवाका लागि जाने सोच बनाएको उनले बताए ।उनले यस अघिको लकडाउन (बन्दाबन्दी)को बेलामा पनि आफ्ना प्राविधिकहरूलाई राहत वितरण गरेका थिए । आफूले कमाएको केही रकमबाट समस्यामा परेकाहरूलाई सकेको राहत दिँदै आएका छन् । त्योसँगै मुलुकका विभिन्न भागमा समेत गएर राहत बाँडेका छन् ।

कोरोना अघि पनि उनले थुप्रै ठाउँमा गएर गरिब र असायहरूलाई सहयोग गरेका थिए ।‘मेरो यति खर्च गर्छु भन्ने योजना हुँदैन, जब समस्या पर्छ, तत्कालै यो’जना बनाइहाल्छु’ नायक शाहले भने । काठमाडौंमा मात्र होइन, अबको केही सम’यभित्रै उपत्यका बाहिर पनि सेवाका लागि जाने सोच बनाएको उनले बताए ।उनले आफ्नो खल्तीबाट र चिनजानका दाजुहरूलाई अनुरोध गरेर सहयोग जुटाउँदै आएको बताउँछन् । तर, उनले सार्वजनिक रूपमा आम मानिसलाई सहयोगका लागि सहयोग भने माग्दैनन् । आफू र आफ्ना चिनजानका र आफन्तबाट उठाएको पैसाले सहयोग गर्दै आएको उनी बताउँछन् । –यो खबर सुवास योन्जनले क्यापिटल नेपालमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय