आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं । अक्सिजन प्लान्ट स्थापनाका लागि नेपालको प्रतिष्ठिन व्यावसायिक घराना अग्नी ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले २५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । कोभिड महामारीसँगै हस्पिटलहरुमा अक्सिजन अभाव भएपछि पोखरामा निर्माण गर्न लागिएको अक्सिजन प्लान्टका लागि श्रेष्ठले सहयोग गर्न लागेका हुन् ।”

“पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ५ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट स्थापना हुँदैछ । बतास फाउण्डेसनको अग्रसरतामा अक्सिजन प्लान्ट निर्माण हुन लागेको हो ।”

“कोरोनाको दोस्रो लहरसँगै अक्सिजन अभावमा बिरामीहरु हस्पिटलमा छटपटाइ रहेका छन् । कयौंको ज्यानसमेत गइरहेको छ । यो विषम परिस्थितिमा अक्सिजन प्लान्ट स्थापना गरिनु राम्रो काम भएको र आफूले सहयोग घोषणा गरेको श्रेष्ठले आर्थिक आवाज,लाई बताए । आर्थिक आवाज बाट ।

यो पनि “प्रधानमन्त्री, ओली र वरिष्ठ, नेता नेपाल,बीच सिंहदरबार,मा वार्ता”

“काठमाडौं : नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।”

“प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघि वार्ता सुरु भएको हो । शुक्रबार सिंहदरबारमा ओली र नेपाल पक्षका नेताहरुले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेतालाई दिएका थिए ।”

“एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ । ओली र नेपालबीच वैशाख २७ गते करिब चार घण्टा भएको वार्तामा पार्टीलाई ०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो ।”

“सोही सहमतिअनुसार शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो ।”

“दुई नेताबीचको वार्ताले आइतबार कार्यदल गठन गर्ने बताइएको छ । नेपाल पक्षले सहमति कार्यान्वयनका लागि तत्काल कार्यदल बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।”

काठमाडौं । नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरू भएको छ ।/”

“प्रधानमन्त्रीको कार्यकक्षमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालबीच साढे १ बजेदेखि भेटवार्ता भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले नेपाल प्रेसलाई जानकारी दिए ”

मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय