आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

बेनी

कोरोना सं,क्रमितलाई यातायात सेवा दिँदै आएको म्याग्दीको मंगला गाउँपालिकाको जीप शनिबार राति तो ड फो ड भएको छ । बेनीबाट बाबियाचौरतर्फ जाँदै गरेको ग १ झ ४१६ नम्बरको बोलेरो जीप मंगला गाउँपालिका–२ सिमलचौरमा राति १२ बजे तो ड फो ड भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।”

“गाडी तो ड फो ड गर्ने सिमलचौरका ३५ वर्षीय रमेश बानिया र २६ वर्षीय जीवन बानियालाई नि यन्त्रणमा लिइएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । उनीहरुले गाडी तो ड फो ड गरेर चालक रामु गिरीलाई कु,ट पि ट गरेका थिए। मदिरा सेवन गरेका बानियाद्वयले गुडीरहेको गाडी रोकेर आ क्र म ण गरेका थिए।”

“उनीहरुले गाउँपालिकाका स्वास्थ्य संयोजक लेखनाथ रोका र चालक गिरी बिरामीलाई बेनी अस्पतालमा छो,डेर बाबियाचौरतर्फ फर्कदै गरेको अवस्थामा आ क्र म ण र तो ड फो ड गरेका हुन् ।

“चालकलाई सामान्य चो टपटक लागेको छ । तो ड फो डबाट गाडीको अगाडिको सिसा फु!टेको छ । बीचको सिटको एकवटा झ्यालको सिसा फु,टेको छ ।”

“गाउँपालिकाका पदाधीकारी र कर्मचारी चढ्दै आएको सो गाडी दोस्रो लहरको कोरोना सं,क्रमण फैलिएपछि सं,क्रमितलाई स्वास्थ्य संस्था र अस्पताल पुर्‍याउने काममा प्रयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए ।”

मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय