बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

बिहेको रंगीबिरंगी वातावरणमा बाजाको मंगल धुनले सबैतिर उल्लास र उमंग छाउथ्यो । बाजागाजाको उमंगमय ध्वनिले कतिपय जोडी उतिबेलै लगनगाँठो कस्न तम्तयार हुन्थे । पे्रम विवाह र मन्दिरमा कर्म गर्ने प्रचलनका कारण गाउँगाउँमा बिहेको उमंग ह्वात्तै घटेको छ । ‘यो बिहेको मौसम हो । तर, गाउँमा कतै रौनक देखिन्न । यस्तै समयमा बिहे गरेका एक जोडियो बिहेको भिडीयो सामाजिक संजालमा भाईरल भैरहेको छ ।

पछिल्लो समयमा सामाजिक संजालमा विवाहका भिडियोहरु निकै नै भाइरल बने । खिर पुरी खाने देखि लिएर अन्माउदा नाच्नेसहित धेरै बेहुला-बेहुलीको भिडियो भाइरल बने । यसै क्रममा एउटा अति नै रोचक भिडियो पनि भाइरल भएको छ । त्यो हो, साथीको विहेमा भोलाको माला लगाइदिएको । एकजना बेहुलालाई टीका लगाइदिने क्रममा उनका सथीहरुले बेहुलालाई भोलाको माला लगाइदिन्छ्न ।

साथीहरू ले बेहुलालाई दोसल्ला जसरी भोलाको मालाले पहिराइदिन्छ्न । छेउमा बसेकी बेहुकी भने हेरेको हेरेइ हुन्छिन, अझ भनौ उनी हाँसेको हाँसै बोल्नै नसक्ने हुन्छिन । सो समयमा त्यहाँको माहोल यस्तो बनिसकेको हुन्छ कि विवाहमा आउने निम्तालुहरुमा पनि एउटा छुट्टै किसिमको रमाइलोको क्षण हुन्छ्, जुन भिडियोबाट प्रस्ट देख्न सकिन्छ ।

यसै क्रममा बेहुलालाई उनका साथीहरूले दूधदानी पनि चुसाइदिएको भिडियो देख्न सकिन्छ । यसको पछाडीको कारण के हो भने “जो मानिसहरुले अत्याधिक मात्रामा भोलाको सेवन गर्छ्न उनीहरुको मुख सामान्य मान्छेको भन्दा सँघुरो हुन्” । फलस्वरूप उनेहरुको मुख आँ….हुँदैन ।

यसबाट के प्रष्ट हुन्छ भने बेहुला अत्याधिक मात्रामा भोला सेवन गर्छ्न र उनको मुख पनि समान्य मान्छेको जति खुल्दैन ।

मनकामना दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय