बिहिबार , चैत्र १५, २०८०

सिरहा ।

प्रदेश २ को सिरहा जिल्ला स्थित गुडिरहेको मोटरसाईकलमा दु’पट्टा (स’ल) बे’रिएर एक महिलाको मृ’त्यू भएको छ । शनिबार सिरहा जिल्लाको औरही गाउँपालिका वडा नम्बर १ स्थित गु’डिरहेको मो’टरसाईकलमा पछाडी बसेकी महिलाको स’ल बे’रिएर मृ’त्यू भएको प्रहरीले जनाएको छ ।

औ’रही गाउँपालिका वडा नम्बर १ स्थितको ह’रकट्टी चोक नजिकै गु’डिरहेको स १० प ४५२२ नम्बरको मोटरसाइकलमा पछाडि सवार महिलाको स’ल बे’रिएर दु’र्घटना हुँदा महिलाको घ’टनास्थ’लमै मृ’त्यू भएको प्रहरीले जनाएको छ ।मृ’त्यु हुनेमा गो’लबजार नगरपालिका वडा नम्बर ५ की अन्दाजी २८ वर्षीया निरु देवि साह रहेकी छन् ।

मोटरसाईकल चलाएका उनका श्री’मान राजेश्वर साह समेत समान्य घा’ईते भएको प्रहरीले जनाएको छ । पछाडी बसेकी निरुको स’ल काँ’घबाट वि’स्तारै तल झ’र्दै गएर मोटरसाईकलको पाँ’ग्रामा बे’रिन पुगेपछि नि’रुको घाँ’टीमा बे’रिएको स’लले उनलाई पाँ’ग्रासँगै ता’न्दा मृत्’यू भएको राजेश्वरलाई उ’दृत गर्दै जिल्ला प्रहरी कार्यालय सि’रहाले जनाएको छ ।

यो पनि

काठमाडाैँ । प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य शान्तिराम कार्कीको को’रोना संक्रमणबाट नि’धन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत कार्कीको शनिवार राति ’निधन भएको हो ।

बिगत डेढ दशकेखि पत्रकारितामा सक्रिय कार्की जनताटाइम्स र साैर्य दैनिकमा कार्यरत हुनुहुन्थो । २०४४ साल मंसिरमा झापाको डो’रामारीमा जन्मुनुभएका कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाको अध्यक्ष हुनुहुन्थ्यो ।त्यस्तै को’रोना भाइरस संक्रमणले एक क’राते खेलाडीको नि’धन भएको छ ।

जनकपुरधाम उपमहानगर–१९ का ४० वर्षीय बै’जनाथ यादवको उपचारका क्रममा गएराति नि’धन भएको हो ।संक्रमण पुष्टि भएपछि खेलाडी यादव काठमाडौं पुगेर बीर अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा गएराति उनको नि’धन भएको आफन्तले बताएका छन् ।

यादव नेपाल क्यु’कोशिन का’न क’राते संघ प्रदेश २ का अध्यक्ष थिए । जनकपुरले आज खेलकुद ज’गतका एक यो’द्धा गु’माएको भन्दै धेरैले सामाजिक संजालमा दु’स्ख व्यक्त गर्दै उनीप्रति श्र’द्धा’ञ्जली अ’र्पण गरेका छन् ।

सिधाकुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय