बिहिबार , चैत्र १५, २०८०

च’न्डीगढमा वि’पन्न स’मुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको श’व आफ्नो काँ’धमा उठाएर जा’लन्धर शहरस्थित क’ब्रगा’ह लगेका छन् । उनी बालिकाको को’भिड १९ का कारण मृ’त्यु भएको थियो ।

दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृ’त्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चि’हान खोज्दै हिँडेका थिए । उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दा’हसं’स्कारका लागि मलाई सहयोग गर्न अ’घि सरेनन् ।

त्यसैले मैले काँ’धमै उसको श’व बोकेर लै’जाने फै’सला लिएँ । उनले भने, ‘मेरी छोरीको अ’मृ’तसरमा उपचार च’लिरहेको थियो । उनको मृ’त्युपछि श’वलाई क’पडामा बे’रे’र मलाई जि’म्मा ल’गाइयो ।

मैले यहाँ श’वलाई (जा’लन्ध’र) मा दा’ह सं’स्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अ’न्तिम सं’स्का’र गरें ।’

यस अघि हि’मान्चल प्रदेशमा काँ’धमा आमाको श’व बो’केर दा’हसं’स्कारका लागि लै’जादै गरेका एक व्यक्तिको भिडियो भाइरल भएको थियो । यी वृ’द्धाको पनि को’भि’ड १९ कै कारण मृ’त्यु भएको थियो । श’व बो’केर लै’जाने यी व्यक्ति कां’ग’डा जिल्लाको ध’र्मशा’लादेखि लगभग ३० किलोमिटर टाढा रा’नीता’ल शहर नजिकको भं’गवा’र गाउँका थिए ।

सिधाकुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय