शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

कलाकार पल शाहले नेपाल सरकारले अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै दुः’ख व्यक्त गरेका छन् । सरकारले कोरोनाबाट मृ’त्यु भएका व्यक्तिको श’व जलाउनेलाई थप १ हजार भत्ता दिने निर्णयप्रति उनले दुःख व्यक्त गरेका हुन् ।

उनले फेसकुबमा, ‘सरकारले ४०० रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी म’र, म तिम्रो ला’श जलाउनको लागी १००० रुपैयाँ थप भत्ता दिनेछु… !! वाह सरकार तिम्रो निय’त’ भनेर लेख्दै सरकारको नियतप्रति प्रश्न उठाएका छन् ।उनले कोरोना भाइरसबाट मृ’त्यु भएकाहरूप्रति समवे’दना व्यक्त गरेका छन् ।

पल शाह नेपालको कोरोना भाइरसको दोश्रो लहरसँगै देखिएको अक्सिजन अभावपछि अक्सिजन वितरण कार्यमा लागिरहेका छन् ।शाहले लेखेका छन -सरकारले ४०० रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी म’र, म तिम्रो लाश जलाउनको लागी १००० रुपैयाँ थप भत्ता दिनेछु… !! वाह सरकार तिम्रो नियत !! ??

सन्दर्भ : आज सरकारले ४०० रुपैयाको अक्सिजन नपाएर म्रु’त्यु भएका ला’श जलाउनेलाई थप १००० रुपैया भत्ता दिने बारे ..? (कोभिडको कारणले मृ’त्यु हुने सम्पूर्ण आमा बुवा, दाजुभाई, दिदीबहिनी प्रती भावपूर्ण श्र’दा’न्जली !! मृ’तकका आफन्त प्रती भागवानले धै’र्य धारण गर्ने श’क्ती प्रदान गरुन !!)

केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय