बिहिबार , बैसाख ६, २०८१

जाजरकाेट ।

को-राना रो’कथाम तथा नि’यन्त्रण गर्न न’लगाड नगरपालिका–८ हल्चौरमा देवीलाई ब’लि ( बो’का) चढाइएको छ। शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर का’लिका माई देवीलाई ब’लि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए।

नलगा’डमा एक जनप्रतिनिधको मृ’त्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा को’रोनाको सङ्क्र’मण बढेपछि सो रोक्न ब’लि दिइएको खत्रीले जानकारी दिए। उनले भने, “यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई को’रोना देखिसक्यो । बाँ’च्ने उपाय केही नभएपछि दे’वीको शरणमा पुगेको छौँ।”

यही जेठ १२ गते म’ष्टो दे’वतालाई ब’लि दिने गरी शनिबार बो’काको भा’कल गरिएको छ। शनिबारदेखि रातभर खर्करा’ती गर्ने (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने) योजनाका साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले बताए।

म’ष्टा देवता र का’लिका माईबाहेक अरुले यो रो’ग निय’न्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताए। पटकपटक यस्ता खालका म’हा’वि’पत्ति आउँदा देवताको श’रणमा जाने गरेको उनले बताए। हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो। यहाँ जुम्लाकै म’ष्टो देवता मनाउने गरिन्छ।

जाजरकोटमा झा’डा’प’खा’ला रो’ग नि’यन्त्रणका लागि पनि यहाँका गाउँलेहरु देवताको श’रणमा गएका थिए। गाउँलेहरुले पैसा जम्मा गरी उठाएको रकमबाट बो’का खरिद गरी देवताका नाममा ब’लि दिने चलन रहेको छ।

रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय