बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ।

कोरोनाभाइरस व्यक्तिगत स्तरमा ल’डाइँ आफ्नो रोग प्रतिरो’धात्मक क्षमताबाट सुरु हुन्छ। तुलनात्मकरुपमा पहिलो वर्षभन्दा दोस्रो लहर सुरु भएपछि विश्वभर चि’न्ताजनक अवस्था छ। दोश्रो लहरको को’रोनाको संक्रमण बढ्न थालेपछि मानिसहरु थुप्रै घरेलु औषधिहरुको उपयोग गर्न थालेका छन्।

विभिन्न जडीबुटी मिश्रण गरेर का’डा पानी बनाउने तथा पोषकयुक्त आहार प्रयोग गरेर आफ्नो प्रतिर’क्षा प्रणालीलाई सुदृढ पार्न थालेका छन्। विश्वभारका मानिसहरुले सन्तुलित आहारको महत्त्वलाई बुझ्न थालेका छन्। र यस्तो महामा’रीको बेला पोषणयुक्त खानेकुराहरु खान आवश्यक पनि हुन्छ। जसमा प्रशस्तमात्रामा आइरन, प्रोटिन, भिटामिन सी, बि १२ र ए होस् ।

घरेलु उपाय अपनाइ राख्दा पनि सबै जनमानसले चिकित्सकहरुको सल्लाह तथा स्वास्थ्यका मापदण्डहरु अपनाउन आवश्यक छ। यसैगरी, जटिल बन्दै आएको को’रोनाभाइरसको महामा’रीसँग लड्न शताब्दियौं वर्ष आयुर्वेदको पद्धतिलाई अपनाउँदा धेरै हदसम्म प्रभावकारी हुनसक्छ। जसमा आवश्यक पोषक तत्व हुन्छन् र चिसो, फ्लू , ज्व’रो लगायतका थुप्रै सं’क्रमण ल’ड्न क्ष’मता प्रदान गर्दछ।

गुर्जो र तुलसीले कसरी फाइदा पुग्छ ?

गुर्जोमा प्रतिर’क्षा प्रणाली सुधार गर्ने तत्वहरु पाइने अध्ययनले पुष्टि गरेको छ। साथै यसले शरीरबाट वि’षाक्त पदार्थहरू बाहिर निकाल्न पनि मद्दत गर्दछ। त्यसैगरी, गुर्जोमा एन्टि’पाय’रेटिक गुण हुन्छ। जसले ज्व’रो नियन्त्रण गर्न मुख्य भूमिका खेल्दछ। शीतल गुण भएको गुर्जोको सेवनले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला हात खुट्टा र जीउ पोल्ने सम’स्याको पनि समाधान गर्छ।

त्यसैगरी, तुलसीलाई ’जडिबुटीहरूको रानी’ भनेर पनि चिनिन्छ। कोरो’नाभा’इरसको महामा’री बढेसँगै मानिसहरुले तुलसीको प्रयोगमा बढी जोड दिन थालेका छन्। यस स्थितिमा चिकित्सकहरुले तुलसीको प्रयोग गर्न सिफारिस गर्दै आएका छन्। वैज्ञानिकरुपमा मात्र नभएर तुलसीको अध्यात्मिकरुपमा धेरै उपयोगी मानिन्छ। तुलसीले विभिन्न रो’गलाई रो’कथाम गर्न, सामान्य स्वास्थ्यको बढवा गर्न र दिनभरीको थ’कान र त’नावलाई कम गर्न मद्दत गर्दछ।

तसर्थ, यी दुई उत्कृष्ट जडिबुटीहरूको संयोजनले स्वस्थ र दीर्घायू जी’वनलाई बढवा गर्छ। त्यसैगरी, गुर्जो र तुलसी परम्परागत रूपमा परिचित जडिबुटी पनि हो। जसले रोग प्र’तिरो’धा’त्मक क्षमताको स्तर बढाउँदछ र सबै तीन ’दो’ष’ लाई सन्तुलनमा राख्ने विश्वास गरिन्छ ।

यद्यपि, दुवै जडिबुटीहरू अत्याधिक प्रयोग वा केही अवस्थामा हा’नि’का’रक पनि हुनसक्छ। यी दुबै जडिबुटीको प्रयोग उचित र सन्तुलितरुपमा गर्नु पर्दछ।

क्यानाडा नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय