शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

यी सांस’दले गु’हारे अ’भियान्ता ज्ञानेन्द्र शाही’संग अक्सिजन सि’लिण्डरकाठमाडौं । सप्तरी ४ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका तेजुलाल चोधरीले आज हामी नेपाली हाम्रो नेपालका संयोजक ज्ञानेन्द्र शाहीसंग अक्सिजनको सि’लिण्डर सहयोग मागेर फोन गरेका छन् ।

देशभर अक्सि’जनको कमी हुन थालेपछि सांसद चौधरीले ज्ञानेन्द्र शाहीलाई फोन गरेर अक्सिजन सिलिण्डरको लागि आग्रह गरेका हुन् । ज्ञानेन्द्र शा’हीलाई फो’न गरेर सां’सद चौधरीले कत्तै अक्सिजन नपाएकोले उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

ज्ञानेन्द्र शाहीले सांसद चौधरीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् । शा’हीले सांसदलाई सो’धे, “तपाई’हरुको आपूर्ति मन्त्रीले केही सहयोग गर्नुभएन ?” सांसदले भने, “आपूर्ति मन्त्रीले मेरो फोन उठाउनु भएन त्यही भएर तपाईलाई फोन गरेको हुँ । सहयोग गरिदिन पर्यो ज्ञानेन्द्र जी ।

”सांसद चौधरीले स्वास्थ्यमन्त्रीसंग चाहिं कुरा भएको तर त्यताबाट कुनै सहयोग नपाएकोले ज्ञानेन्द्र शा’हीसंग सह’योग मा’गेको बताएका हुन् । ज्ञानेन्द्र शाहीसंग लिएर अक्सिजन आफ्नो छेत्रमा लाग्ने तयारी गरिरहेको बता’एका छन् । ज्ञानेन्द्र शाहीले उपलब्ध गराएपछि अक्सिजन सि’लिण्डर सप्तरी लाने त’यारी गरेका छन् ल।

चीनबाट आएको अ’क्सिजन आफूहरुले नपाएको सांसद चौधरीले उल्लेख गरेका छन् । आफूहरु सत्ता पक्षमा नभएकोले गर्दा सरकारले सहयोग नग’रेको उ’ल्लेख गरेका छन् सांसद चौधरीले ।

ज्ञानेन्द्र शाही अहिले जनताको दुख पि’डामा म’लम लगाउन दिनरात खटिएका छन् । कसैलाई अक्सिजन त कसैलाई एम्बुलेन्स उपलब्ध गराउन ज्ञानेन्द्र शाहीले सहयोग गरिरहेका छन् । सरकार सुतेको भए पनि आफू जनताको लागि स’केसम्म सहयोग गर्ने वाचा शाहीले गरेका छन् ।

CanadaNepal बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय