
काठमाण्डाै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पशुपति आ’र्यघा’टमा को’भिड १९ सङ्क्रमित भएकाकाे श’व दा’हसंस्कारमा सं’लग्न हुने कर्ममचारीलाई प्रो’त्साहन भत्तास्वरूप एक हजार रुपैयाँ दिने निर्णयको फाइल सदर गर्नुभएकाे छ ।
मन्त्रालयमा प’दभार ग्रहण गर्दै मन्त्री ढकालले फाइल सदर गर्नुभएकाे हाे ।यसअघि सरकारले निर्णय गरेर जो’खिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आ’र्यघाटमा शव दा’हसं’स्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन् ।
यस्तै मन्त्री ढकालले काे’भिड १९ का कारण थला परेकाे पर्यटन क्षेत्रको विकास र वि’स्तारभन्दा पनि उद्धार र राहतमा के’न्द्रित हुने गरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले नीति र बजेट दुवै प्र’भावकारी हुने गरी तयारी गर्न निर्देशन दिनुभयो ।
ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चि’न्ता नगरि काम गर्न पनि ढकालले निर्देशन दिनुभयो । उहाँले विगतमा जस्तै भोलिका दिनमा सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।
समयको मागअनुसार व्य’वहार गर्नुपर्ने भन्दै उहाँले सेवामा समर्पित हुनुपर्ने बताउनुभयो । साथै मन्त्री ढकालले कुनै स’मस्या भए आफूसँग ढु’क्कले राख्न अनुरोध गर्नुभयो ।
सिधाकुरा