आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ :

मुलुकभर अहिले निकै गर्मी बढिरहेको छ, विशेषगरी तराई क्षेत्रमा। मानिसहरुका लागि घरबाट बाहिर निस्कन मात्र नभई घरभित्र बस्न पनि मुश्किल भईरहेको छ।

मानिसहरु ग’र्मी र लुबाट बच्नको लागि थरी-थरीका उपायहरु अपनाईरहेका छन्। कोही रुखको चिसो र शीतल छहारी खोजिरहेका छन् त कोही आइबसक्रिम र को’ल्डड्रिंक्सले आफ्नो अतृ’प्त प्यास मेट्ने प्रयास गर्दै छन्।

यी सबै चिजले तपाईलाई केही बेर अवश्यै राहत मिल्नेछ तर गर्मीमा सुकुन भने पाउनुहुने छैन। गर्मीयाममा सात्तु अत्यन्तै फाइदाजनक हुन्छ। सात्तु स्वदेशी कोल्ड ड्रि’ङ्क्सको नामले पनि चिनिन्छ। यसलाई तपाई आफ्नो घरमै बनाउन सक्नुहुन्छ। सात्तु भुटेको जौ र चनालाई पिसेर बनाइन्छ।

सात्तुलाई नेपालमा अत्यन्तै मन पराइन्छ। यो थुप्रै व्य’ञ्जन बनाउन पनि प्रयोग हुन्छ। सामान्यतः सात्तु पिठोको रुपमा हुन्छ जसलाई पानीमा घोली पिईने गरिन्छ। यसलाई चियासँग मिसाएर पनि पिउन सकिन्छ।

गर्मीको मौसममा यसले तपाईलाई लामो समयसम्म कुल राख्नेछ र यसले कुनै बेफाइदा पनि गर्दैन् परन्तु चनाको सात्तुको सर्बत स्वास्थ्यको लागि लाभ’दायक हुन्छ। यसको सेवनले पेटका थुप्रै समस्या’हरुबाट छुट’कारा मिल्दछ। त्वचा र कपालको लागि पनि चनाको सात्तु फाइदाजनक हुन्छ। सात्तुमा फाइबर र कार्बोहा’इड्रेट हुन्छ। सात्तुले शरीरलाई ठण्डा राख्दछ।

सात्तुका फाइदाहरु !

गर्मीमा टन्टलापुर घामको कारण शरीर पसिनाले निथ्रुक्क भिज्छ। जसको कारण शरीरमा पानीको कमी हुन्छ। यसले हाम्रो इनर्जी लेवल पनि डाउन हुन् लाग्छ। यस्तो स्थितिमा सात्तुले तुरुन्त इ’नर्जी दिने काम गर्छ। सात्तुको सेवनले शरीरलाई ठण्डा राख्दछ जस कारण गर्मीमा यसको सेवन गर्न सल्लाह दिईन्छ।

यसले पेटलाई ठण्डा राख्न मद्दत गर्दछ जसको कारण व्यक्तिलाई लु लाग्न पाउँदैन। सात्तुले शरीरको ताप’मानलाई नियन्त्रणमा राख्दछ, जस कारण पेट सम्बन्धी थुप्रै बि’मारीबाट बच्न सकिन्छ। चनाको सात्तुमा मिन’रल्स, आइरन, म्याग्ने’सियम र फ’स्फोरस पाइन्छ जसले तपाईको शरीरको थकान हटाएर तपाईलाई तत्कालै उर्जा दिने काम गर्छ।

शरीरमा रगतको कमी भएमा व्यक्तिलाई रक्तअ’ल्पता (ए’नेमिया) लाग्छ। यदि तपाईमा र’क्तअल्प’ता छ भने दैनिक पानीमा सात्तु घोलेर पिउँदा निकै ला’भदायक हुन्छ। सम्पूर्ण आहारको लागि जरुरी सबै तत्व सात्तुमा पाइन्छ। सात्तु खाएमा या पिएमा लामो समयसम्म भोक लाग्दैन। वजन कम गर्नको लागि सात्तुले निकै मद्दत पु¥र्याउँछ।

सात्तुमा हुने बिटा-ग्लुकेन शरीरमा बढिरहेको ग्लुकोजको अव’शोषणको कम गरी रगतमा सुगर लेवललाई निय’न्त्रणमा राख्दछ। सात्तुको सेवन दैनिक गरेमा मधुमेह रोगीले डाय’बिटिजलाई निकै हदसम्म नियन्त्र’ण गर्न सक्छन्।

उच्च रक्त’चाप(हाई ब्लडप्रेसर) का बिरा’मीलाई सात्तुलाई पानीमा घोली त्यसमा थोरै नुन हालेर पिउन सल्लाह दिईन्छ। गर्भावस्था तथा महि’ना’वारीको समयमा महिलाहरुमा पोषक तत्वको कमी हुन्छ। यी पोषक तत्वको पूर्तिको लागि सात्तु एक सर्वो’त्कृष्ट औषधी हो। सात्तुमा हुने भि’टामिन्स र प्रोटिन्स शरीरमा पोषक तत्वको कमीको पूरा गर्दछ।

सामाजिक पाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय