बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

औषधि किन्न युवाहरु नै आउछन, हप्तै पिच्छे किनेर लान्छन्।’ उनीहरुको मागअनुसार हामी यस्ता औषधिहरु मगाउछौ, यसमा हाम्रो कुनै दोष हुने कुरै भएन।’

ग्राहक कस्ता कस्ता अधिकाशं औषधि पसलमा यस्ता औषधि किन्न आउनेहरु बयस्क भन्दा युवाहरु नै नै पाईएको छ। बयस्कहरु औषधि कम्पनीले उत्पादन गरेको औषधि बढी प्रयोग गर्ने भेटिएको छ।

तर युवाहरु भने आफूलाई भन्दा केटीहरुलाई झु’क्क्याएर खुवाउन से’क्स पाव’र बढाउने कफी, चुईगम, चकलेटहरु किनेर लैजाने देखिएको छ।

चाहाविलमा फार्मेसी सञ्चालन गरेर बसेका एक फार्मेसी सञ्चालक भन्छन ‘बयस्कहरुभन्दा कलेज पढ्ने केटाहरुले यस्तो औषधि लान्छन, त्यसको साथसाथै सवारी मजदुरहरु, व्यापारी, लज तथा गेष्ट हाउसका मालिकहरुले पनि बिक्री गर्ने उद्देश्यले यस्तो औषधि लान्छन।’

उनी थप्छन ‘ केटाहरुले यस्तो औषधि लानु त अहिले सामान्य भईसकेको छ, कहिलेकाही यस्तो औषधि लिन युवतीहरु तथा गृहणीहरु नै आउने गर्छन।’

उनको अनुसार कसलाइ के आवश्यक छ, त्यो डाक्टरले छुट्याउने हो। कुन उमेरमा कस्तो रोग लाग्छ र कती मात्रामा कुन औषधि प्रयोग गर्ने डाक्टरको सल्लाह लिने हो।

से’क्स जस्तो स’म्बेदनशिल विषयको औषधि चाउचाउ चकलेट खाएजस्तो हावा तालमा खाने होइन। अनि, कसैलाई गलत नियतले खुवाउने पनि होइन किनकि यसले दिर्घकालिन रुपमा ख’तरा निम्त्याउछ।

‘के असर गर्छ यो औषधिले सामान्यतया मानिसलाई ज्व’रो नआइकन सिटामोल खायो भने मात्र पनि त्यसले असर गर्छ। मानिसलाई आवश्यक नै नभएको औषधि चकलेट सरह खादाँ असर त पर्ने नै भयो।

डाक्टर भटट्राई भन्छन ‘यस्तो औषधिहरु सामान्य मानिसले खादाँ छाती पो’ल्ने, वा’कवा’की लाग्ने, रि’ङगटा लाग्ने, बे’होस हुने जस्ता तत्कालिन अ’सर देखापर्छ। तर, दि’र्घकालिन रुपमा यसको ख’तरा ड’रलाग्दो छ। सामाजिक पाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय