आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

चर्चित सञ्चारकर्मी रबी लामिछाने काठमाडौं ।

लेट-नाइट अपडेट: सकेसम्म भोलि बाटै संचालन गरिने गरि जनमैत्री अस्पतालमा १५ जना जति अक्सिजन नचाहिने बिरामीका लागि आइसोलेसन पनि संचालनमा ल्याउदै छौ, अस्पताल प्रशासनले जति परेपनि,जति सक्यो छिटो अस्पतालमै अ’क्सिजन प्लान्ट लगाउने वचन दिनु भएको छ, चाहेको जति गर्न सकेकै छैनौं ।

बिरामी र आफन्तहरुको गुनासो सुनेर पनि कयौं कुरामा लाचार छौ,कोशिश जारी छ,अस्पतालले फोन समेत उठाउन भ्याएको छैन,थप जनशक्तिका लागि सक्दो प्रयास गर्दैछौ।

हाम्रो प्रतिवद्द्ता यहि हो कि पैसा’को अभावमा कसैले ज्या’न गुमाउन नपरोस्,अस्पताललाई चाहिने अक्सिजन लगायतका सामाग्रीको जोहो गरि धेरैको ज्यान ब’चाउन सकौं।उप’चार प्रक्रियामा हामीले अस्पताल र चिकित्सकहरुलाई कुनै किसिमको हस्तक्षेप गरेका छैनौं।

तैपनि स्वास्थ्यकर्मीहरुले आज दिनभर इमर्जेन्सीमा बिरामीहरुको निरन्तर सेवा गरे,३० जना जति वार्डमा उपचाररत हुनुहुन्छ, ICU मा अहिले ६ जना बिरामी हुनुहुन्छ।

मुल कुरो अक्सिजन!! भएको अक्सिजन रात भरि पुर्याउन गार्‍हो छ। ३०० सिलिन्डर फुल अक्सिजन पाउन पाए ११० बेड नै संचालन गर्न सकिने कुरा डा. साब हरु बताउनु हुन्छ, धेरै सँग हात जोडेर करिव ३० सिलिन्डर अक्सिजन यो २४ घन्टामा ल्याइयो, ट्रमा सेन्टरमा आपत परेको थाहा पाएपछि ५ वटा सिलिन्डर हिजै उता दिइयो, फ्लोमिटर/रेगुलेटको अभाव भएपछि महाबिर पुन दाइलाई कल गरियो, फोन राखेको १ घण्टामा सामान आइपुग्यो, महावीर दाइ र आविष्कार केन्द्र टिमको जय जय होस्, लायन्स क्लब इन्टर्नेशनलले पनि केही रेगु’लेटर दियो।

सहयोगी अभियन्ता साथीहरूको खटाइ र मेहनत देखेर नतमस्तक छु, यसबारे अर्को दिन दिल खोलेर लेखौंला।अन्य अस्पतालमा रहेका बिपन्न बिरामीलाई समेत सहयोग गरिरहेका छौ।खाद्यान्न अभावका कारण कोहि भोकै बस्न नपरोस् भनेर Galaxy 4K Team ले बिहान २ बजेसम्म Help Desk संचालन मार्फत निरन्तर समन्वय गरि यातायात र खानाको ब्यवस्था गर्दैछ। यो बेला एक अर्कासँग होइन,मिलेर यो महामारीसँग लडौं।सबैले सकेको गरौं।यो मुस्किल समय एक दिन बितेर जानेछ।

मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय