बिहिबार , चैत्र १५, २०८०

पत्रकार दिपक बोहरा,काठमाडौं ।

भारतको सर्वोच्च अदालतले देशभर मुम्बई मोडल लागू गरेर अ’क्सिजनको व्यवस्थापन गर्न आदेश नै दियो । मुम्बईले नमुना अक्सिजन व्य’वस्थापनका लागि मुख्यत: ५ काम गरेको रहेछ : १) कोरोना भाइरसको पहिलो लहरमै अक्सिजनको अभाव हुन सक्ने दे’खिएकाले मुम्बइले यसको अभाव हुन नदिन पूर्व’तयारी गरेको रहेछ । २) सिलिन्डरको साटो अस्पतालहरूमा पाइपबाट अक्सिजन आपूर्तिको व्यवस्था मि’लाइएछ । प्लान्ट र पाइ’पलाइनकाे मर्मत गरेर चु’हा’वट नियन्त्रण गरिएको रहेछ ।

३) विरामीलाई अक्सि’जन दिने बेलामा त्य’सबारे विशेष ज्ञान र अनुभव भएका नर्सलाई मात्र जिम्मेवा’री दिइएकाे रहेछ। अक्सिजन नर्सबाहेक अरूले बि’रामीलाई अ_क्सिजन दिने काम गरेनन् । ४) निजी अस्पतालसँग राम्रो सहकार्य एवं संयोजन गरिएको रहेछ । अक्सि’जन कति उत्पादन भएको छ, त्यसको वितरण कसरी भइराखेको छलगायत सबै कुरामा पारदर्शिता अपनाइएछ । उनीहरूलाई आवश्यक तालिम दिइएछ । ५) सबै अस्पतालहरूलाई २०% भन्दा बढी भण्डारण नगर्न भनेर अक्सिजन फिलिङ्, ढुवानी र आ’पूर्तिको का’मलाई चुस्त बनाइएको रहेछ । हामी पूर्वतयारीमा त चुकिसक्यौं । तर, अरू कुरामा मुम्बईकाे यो मोडलमा केहि गर्न सक्छौं कि ?

यो पनि,,,महावीर दाइ र आविष्कार केन्द्र टिमको जय जय होस्,सदैव सत्कर्मले शिखर चुमोस् भन्दै रबी लामीछानेले लेखे यस्तो,,,चर्चित सञ्चारकर्मी रबी लामिछाने काठमाडौं ।

लेट-नाइट अपडेट: सकेसम्म भोलि बाटै संचालन गरिने गरि जनमैत्री अस्पतालमा १५ जना जति अक्सिजन नचाहिने बिरामीका लागि आइसोलेसन पनि संचालनमा ल्याउदै छौ, अस्पताल प्रशासनले जति परेपनि,जति सक्यो छिटो अस्पतालमै अ’क्सिजन प्लान्ट लगाउने वचन दिनु भएको छ, चाहेको जति गर्न सकेकै छैनौं, बिरामी र आफन्तहरुको गुनासो सुनेर पनि कयौं कुरामा लाचार छौ,कोशिश जारी छ,अस्पतालले फोन समेत उठाउन भ्याएको छैन,थप जनशक्तिका लागि सक्दो प्रयास गर्दैछौ।

मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय