मंगलबार , बैसाख ११, २०८१

काठमाडौं

संघीय राजधानी का’ठमाडौंमा दुई’साता लामो निषेधाज्ञा भएपछि दैनिक ज्याला मजदुरी गरे दैनिक जीवन गुजारा गर्दै आएकाहरु ठूलो सम’स्यामा परेका छन्। केही दिनका लागि आफूले कमाएको २-४ रुपैयाँले दुई छाकको जोहो गर्दे आएकाहरु निषेधाज्ञा लम्बिँदै गएपछि समस्यामा परेका हुन्।

यसरी बिहान साँझ खाना खानसमेत समस्या परे’कालाई विभिन्न संघ संस्थाहरुले पिचरोडमै राखेर खाना खुवाउन थालेका छन्। कोभिड १९ को पहिलो लहरको समयमा टुँडि’खेलमा खाना खुवा’इएको थियो। काठमाडौं महानगरले त्यहाँबाट हटाएपछि विभिन्न पार्टी प्यालेसहरुमा भेला पारेर खा’ना खुवाउने गरिएको थियो।

अहिले भने बाटो बाटोमा नै खाना खुवाउने र खानेहरु देखिएका छन्। यसैबीच, निषेधाज्ञाको १४ औ दिन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेकजाँचमा कडाई गरे पनि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारीसाधन सञ्चाल’नमा खासै भिन्नता देखिएको छैन।अघिल्ला दिन’हरुमा जसरी नै सवा’री साधन सञ्चालनमा छन्।

सवारी अनुमति नभएका र विना काममा हिँड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्डि सेन्टरमा राखेको छ। कतिपयलाई १ सय रुपैया जरिवाना पनि गरेको छ। कोभिड १९ संक्रमणको जोखिम न्यूनीक’रणका उपत्यका’का तीनै जि’ल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ।

यो पनि,,प्रहरी र अभियान्ता ज्ञानेन्द्र शाही अक्सिजनको खोजि गर्दै भक्तपुर र ललितपुरमा,यसरी भेटियो यतिधेरै सि’लिण्डर,सलाम छ ।काठमाडौ ।भ’क्तपुरको जगाते हा’म्रो नेपाल हामी नेपालीका अभियन्ता ज्ञानेन्द्र शाही आज भक्तपुरका घरघरमा सिलिण्डर को खोजिमा पु’लिस सहितको टो ली हिडिरहेका छन् ।विश्व व्यापी रुपमा कोरोना फै लिएको छ । अहिले नेपालमा को’रोनाले दिन प्रति दिन मानिसको ज्या न गु’माइरहेको बेला छ ।

पालका अस्पताल को’रोनाका बि रामीले ख चा ख’च भरि’एका छन् ।अस्प’तालमा बिरामीका लागि बेड समेत छैनन् अक्सिजनका लागि ग्यास सि’लिण्डर समेत छैन् कोरो’नाका क’ह’रमा ज्ञानेन्द्र शाहि’को टो’ली भक्तपुरमा सिलि’ण्डरको खोजिमा भै ता रिरहेका छन् ।

भक्तपुर बाट आफुलाई सुचना आए’को बताए । भक्तपुरका बासिन्दा सँग हात जो डेर मागेका छन् प्रह’री सँगै लगेर सि लिण्डर आफुले लगेको र कोरोना कम भएपछि र्फि’ता गरिने बा चामा भक्तपुरका सि लिण्डर सबै लगेको बताए ।भक्तपुरका बासिन्दाले आफुहरुले मु र्ति बनाउनको ला’गि सरका’रलाई ५००० डि पो जिट राखेर ल्याएको बताए ।

भक्तपुर मा सिलि’ण्डरको छा पा मा रिएका छन् ।को रो नामा बि’रामी’लाई ब चाउ नका ला’गि यस्तो अभियान चा लेको बताए । भक्तपुरका घरघरबाटै सि’लिण्डर दिएका छन् । सि लिण्डरको गोदाममा गएर सि’लिण्डर ल्या एर आएका छन् । भक्तपुरमा सिलि’ण्डरको य’सरी छा’पा मा’रेका छन् । मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय