बुधबार , बैसाख १२, २०८१

काठमाडौ ।

महान् अभिनेता पल शाह काठमाण्डौँबाट रातको ११ बजे ,१०० वटा सिलिन्डर ट्रकमा बोकेर पल शाह बा’रा जिल्लाको औधोगीक सिमरामा अक्सि’जन भर्नका लागि गएका छन् । पलले अक्सिजन भरेर गाउँ गाउँ र अ’स्पतालमा पु’ग्दा बिरामीहरुका आँखाभरी आँशु देखियो।आँफु निरन्तर काममा खटेर परेको बेला महामा’रीमा जस्तो सुके अप्ठ्या’रोमा पनि लागि पर्न पछि नपर्ने पल साँच्चिकै महान् छन् । पल जस्ता छोरा देशले पाउनु नै ठूलो कुरा हो ।

सच्चा मनका धनी पललाई हृ’दयदेखि सलालम गरौँ । जसले अहिले निशुल्क अक्सि’जन बाबँड्ने काम गरेका छन् ।यता : आइ’सियु नपाएर बुहारीको दुखद नि’धन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सरकारसँग आ’क्रोशित बनेका छन् । उनले सामाजिक संजालमा स्टा’टस लेख्दै आ’क्रोश पोखेका हुन् ।

को’रोना विरु’द्धको लडा’इँमा सरकारले गैर’जि’म्‍मेवार र नालायकीपन देखाएको महा’मारीको बेलामा गर्न सक्‍ने काम पनि नगरेको भन्‍दै अब सबैजनाले आ(आफ्नो तर्फबाट कोभि’डवि’रुद्धको लडा’इँमा पहल गर्नु पर्ने बताएका हुन ।

उनले भनेका छन्, ‘ आइसियू र भेम्टि’लेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै म रि’रहेका छन् ।उपचारमा ख’टिएका चि’कित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटु’लु हेर्नु परेको छ ।’तेस्तै , थाहा नगरपालिका अन्त’र्गत प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र स्वास्थ्य चौकी बज्र’वाराहीमा कोरोना परीक्षण गर्ने व्यव’स्था मिलाइएको छ ।

पोजेटिभ देखिए स्वास्थ्य संस्थाले बिरा’मीलाई औषधि लेखेर केही नि’र्देशन सहित घर पठाउँछ ।स्वास्थ्य केन्द्र बाहिर तयारी अवस्था’मा रहेको एम्बुलेन्सले बि’रामीलाई घरमा लगेर छोडिदिन्छ । बुधबार थाहा–३ का राजेन्द्र विष्ट केही दिनदेखि ज्वरो न’घटेका कारण स्वास्थ्य केन्द्र जानुभयो ।

स्वास्थ्य केन्द्रमा उहाँ सहित अन्य १० बिरा’मी पनि पुगेका थिए । सबैको एन्टिजेन प:रीक्षण गर्दा एक जनाबाहेक सबैमा पोजि:टिभ देखियो । अहिले बिष्ट घर आइ’सोलेशनमा हुनुहुन्छ ।नगरपालिकामा यही वैशाख १० गतेदेखि हा’लसम्म १६३ जनामा कोरोना सङ्क्र’मण देखिएकोमा सबैलाई घरमै बस्न भनिएको छ ।

डाक्टरले उनीहरु सबैलाई ‘प्रेस्कृप्सन’मा ‘होम आइसोलेट’ लेखिदिएको सङ्क्र’मितले बताएका छन् ।ती सङ्क्र’मित मध्ये दुई जनाको मृ’ त्यु भएको, आठ जना निको भएको, छ जनालाई थप उप’चारको लागि हेटौँडा पठा’एको र बाँकी सबै घर आइसोलेशनमा रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानका:री दिनुभयो ।

मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय